०३ असार २०८१, सोमबार (Monday, 17 June, 2024)

बारा

  • सिमरा सेजको बाधक बन्दै ‘सेजको कार्यशैली’

    लक्ष्मी खरेल बारा : विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ले पूर्णता पाउन नसक्नुमा सेज निर्माण समूह नै दोषी देखिएको स्थानीय सरोकारवालाले आरोप लगाएका छन्। बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र स्थानीय सरोकारवाला बीचको अन्तरक्रिय...

  • विवादग्रस्त बनेकाे जीतपुरसिमराकाे बजेट पास

    बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा विवादग्रस्त बनेकाे नगर सभा लामाे समयपछि सम्पन्न भएकाे छ। उपमहानगरपालिकाकाे छैठौँ नगर सभा शनिबार सम्पन्न भएको हाे। असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने भएता पनि बहुमत कार्यपालिका सदस्यको विरो...

  • निजगढ विमानस्थल बन्छ : प्रधानमन्त्री देउवा

    बारा : प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेरै छाड्ने बताएका छन्। सत्ता गठबन्धनका शीर्ष नेताहरू सहित निमार्णाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्ने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। उनले विमानस्थल निर्माणका लागि निजग...

  • पर्यटक आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुन्ज

    लक्ष्मी खरेल बारा : पर्यापर्यटनको दृष्टिकोणले मधेश प्रदेशको एक मात्र निकुन्जको रुपमा रहेको पर्सा राष्ट्रिय निकुन्ज पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२ औँ निकुञ्जको ...

  • जितपुर सिमराका तत्कालीन प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध अनियमितताको मुद्दा

    बारा : जितपुर सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दायर गरेको छ। आयोगले शुक्रबार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईँ तथा ठेकेदार ओमशंकरप्रसाद र मिराक...

  • जीतपुरसिमरा उपमहानगरको नगरसभा स्थगित

    बारा : जीतपुरसिमरा उपमहानगरपालिकाको छैटौँ नगरसभा स्थगित भएको छ। बहुमत सदस्यले उपस्थितिमा हस्ताक्षर समेत नगरेपछि नगरप्रमुख राजन पौडेलले नगरसभा स्थगित भएको जानकारी गराएका थिए। शुक्रबार बिहान साढे ११ बजेका लागि तय भएको नगरसभा सञ्चालनका लागि वडा नं. ५ बकुलिया उच्...

  • सीप विकासका नाउँमा जितपुरसिमराको करोड कुम्ल्याउने दाउ

    लक्ष्मी खरेल बारा : जीतपुरसिमरा उपमहानगर पालिकाले सीपविकास तालिमको नाममा अनियमितता गरेको खुलासा भएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेटबाट डेढ करोड रुपैयाँ खर्च हुने गरी ३० वटा तालिम सञ्‍चालन गराउन लगाएको उपमहानगरले महिलालाई सिप सिकाएर रोजगार बनाउनुको साटो ...

  • नदीजन्य दोहनमा जनप्रतिनिधिकै भर, ठेकेदारलाई छैन डर

    लक्ष्मी खरेल  बारा : प्राकृतिक स्रोतको रूपमा रहेको खोला स्थानीय जनप्रतिनिधि र कर्मचारीको रजाइँ गर्ने थलो बनेको छ। नियमानुसार उत्खनन गर्न ठेक्का दिने, सम्झौताअनुसार काम भए नभएको अनुगमन गर्ने र भण्डारण गरिएको नदीजन्य पदार्थको परिमाण जाँच्ने जिम्मेवार निकाय नगरपालि...

  • दोहनको मतियार बन्दै जितपुरसिमरा, अनियमितता ढाकछोप

    लक्ष्मी खरेल बारा : नदीजन्य पदार्थ व्यवस्थापन गर्ने जिम्मेवार निकायकै संलग्नतामा बारामा खोलाहरुको चरम दोहन भएको पाइएको छ। ठेकेदारसँग जनप्रतिनिधिकै मिलेमतोका कारण बाराको बालगंगा, दुधौरा र पसाहा खोलामा नदीजन्य पदार्थ (गिटी, ढुङ्गा, बालुवा) उत्खननको नाममा खोलाको व्या...

  • सर्वोच्चको निर्णयविरुद्ध निजगढमा प्रदर्शन

    बारा : सर्वोच्चको निर्णय सच्याउन निजगढमा आन्दोलन चर्केको छ। अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको निर्णयविरुद्ध बाराको निजगढमा आन्दोलन चलिरहेको छ। आन्दोलनको आज ११ औँ दिन हाे। निजगढ सार्वजनिक सरोकार समितिले दैनिक २/२ घण्टा गर्दै आएको आन्दोलनल...

  • पौडेल हत्याकाण्ड : न्याय माग्दै पीडित सडकमा

    बारा : बाराको जीतपुर सिमरा उपमहानगरपालिका–६ का ३८ वर्षीय राकेशभक्त पौडेलको हत्यामा संलग्नलाई सार्वजनिक गर्न माग गर्दै स्थानीयले चक्काजाम गरेका छन्। हत्याको २२ दिन बित्दा पनि दोषी पत्ता लगाउन प्रहरी चुकेको भन्दै पीडित परिवारसहित स्वतस्फुर्त सडकमा उत्रिएका स्थानीयल...

  • बारामा पोखरीमा डुबेर दुईजनाको मृत्यु

    बारा : जिल्लाका छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कोल्हबी नगरपालिका–११ बेलवा का ५२ वर्षीय वीरनाथ चौधरीको मृत्यु भएको हो। बुधबार बेलुका साढे ९ बजे तिर उनी घरदेखि ५०० मिटर टाढा पोखरीमा डु...

  • बारामा हत्या आरोपी दुईजना पक्राउ

    बारा : एक युवकको हत्या गरेको आरोपमा बाराबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।  जितपुर सिमरा उपमहानगरपालिका २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम पक्राउ परेका हुन्।   प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले उनीहरूलाई बारा जितपुर ...

  • धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

    धनुषा : नगराइन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ। प्रमुखमा का‌ंग्रेसका उम्मेदवार विनयकुमार यादव पाँच हजार ५५६ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम  प्रतिद्वन्द्वी एमालेका रामबाबु पञ्जियारले पाँच हजार ५१४ मत प्...

  • बाराको कोल्हवी नगरपालिकामा कांग्रेस विजयी

    बारा : कोल्हवी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।  कोल्हवी नगरप्रमुखमा  रामप्रासद चौधरी र उपप्रमुखमा लक्ष्मीकुमारी चौधरी निर्वाचित  भएका हुन्। चौधरीले निकटतम प्रतिस्पर्धी एमालेका भरतबहादुर भण्डारीलाई ७०० भन्दा बढी मतान्तरले हराएका हुन्। चौ...

  • निर्वाचन विरोधी समूहले चुनाव सार्ने हल्ला गरेका हुन्ः माधव नेपाल

    बारा : नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन विरोधी समूहले चुनाव सार्ने हल्ला गरेको बताएका छन्। कलैयामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपालले सत्ता साझेदार पार्टीका नेताहरु चुनावको तयारीमा जुटिसकेकाले च...

  • बारामा एक क्विन्टलभन्दा बढी गाँजा बरामद

    बारा : बारा जिल्लाको देवताल गाउँपालिका-७ स्थित सीमा इलाकाबाट फागुन २० गते सशस्त्र प्रहरीले करिब १ सय २० केजी गाँजा बरामद गरेको छ। नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिहरू गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीलाई टाढा देख्नासाथ ...

  • प्रहरीको गोली लागेर भारतीय नागरिकको मृत्यु

    बारा : प्रहरीको गोली लागेर बारामा एकजनाको मृत्यु भएको छ। तस्कर र प्रहरीबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको प्रहरीले बताएको छ। बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचनाको आधारमा त्यसतर्फ गएको प्रहरी टोल...

  • चोरीमा संलग्न भएको आरोपमा पाँच पक्राउ

    बारा : पसल फुटाई मोबाइल चोरी गरेको आरोपमा पाँचजनालाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका-१ प्रसौनी टोल बस्ने २४ वर्षीय विशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र सोही ठाउँ बस्ने २३ वर्षीय रम्तु...

  • पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरू

    बारा : चितवन-पर्सा कम्प्लेक्स अन्तर्गतको तेस्रो ब्लकमा बाघ गणना सुरु भएको छ। माघ ४ देखि सुरु भएको गणना माघ २२ गतेसम्म रहने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछानेले जानकारी दिए। गणनाका लागि क्यामरा राख्ने र खटिने प्राविधिकलाई तालिम समेत दि...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]