१२ असार २०८१, बुधबार (Wednesday, 26 June, 2024)

बारा

  • बाराको ग्रामीण भेगका गर्भवती र सुत्केरीलाई घरमै निःशुल्क स्वास्थ्य सेवा

    बारा : निजगढ नगरपालिकाले सञ्चालन गरेको ‘हेलो आमा’ कार्यक्रमले बाराको उत्तरी ग्रामीण भेगका सुत्केरी तथा गर्भवतीहरू लाभान्वित भएका छन्। यसअघि गर्भावस्थामा कुनै स्वास्थ्य समस्या देखिए निजगढ-११ कछडिया गाउँका अधिकांश महिला वीरगञ्ज, हेटौंडा र भरतपुरका अस्पताल ...

  • सरकारको आदेश पर्खदै काँटगाउँका स्थानीय

    बारा​ : दुई छाक मिठोमसिनो खान पाइने आशाले सिन्धुलीको जायजेथा बेचेर गीता कार्की बाराको कोहल्वी झरिन्। २०५५ सालमा वर्ष दिनको काखे छोरीसहित ४ सन्तान च्यापेर २५ वर्षको उमेरमा कार्की कोहल्वीको काँटगाउँ आएकी हुन्। सिन्धुलीको जायजेथा बेचेर ल्याएको १ लाख रुपैयाँले उनले ...

  • पर्यटनमैत्री संरचना बनाउँदै पर्सा राष्ट्रिय निकुञ्ज

    बारा : पर्यटक भित्र्याउने उद्देश्यले पर्सा निकुञ्जले आफ्ना संरचनाहरू आकर्षक, मनमोहक र पर्यटनमैत्री बनाउन लागेको छ। प्रवेशद्वारमै आगन्तुकहरूका लागि सूचना केन्द्र, प्रतीक्षालय, व्यवस्थित पार्किङ, शौचालय, पानीपोखरी, मचान, आन्तरिक सडक पूर्वाधार दुरुस्त राख्न धमाधम काम...

  • जीतपुर सिमरा उपमहानगर : मिलेमतोमा ठेकदारको बैंक धरौटी फुकुवा

    बारा : जीतपुरसिमरा उपमहानगरपालिकाले नदीजन्य पदार्थको ठेक्का वापतको राजस्व ठेकेदारले बुझाउनुअघि नै उसको बैंक धरौटी फुकुवा गरिदिएको छ। विनोद निर्माण सेवाले चैत मसान्तभित्र बुझाउनुपर्ने तेस्रो किस्ता वापतको ३ करोड १२ लाख रूपैयाँ राजस्व उपमहानगरलाई ...

  • बारामा प्रहरी प्रशासनकै मिलेमतोमा खोलामा चोरी तस्करी

    बारा : बाराको दुधौरा, बालगंगा र पसाहा खोला ६ महिनादेखि बन्द छन्। बन्द खोलाछेउमै सञ्चालनमा रहेका बालुवा प्रशोधन उद्योग भने बाह्रै महिना चालु छन्। पहाड झैँ उचाइमा खोला छेउमा थुप्रिएका बालुवा, ढुंगाको स्रोतबारे सरोकारवाला निकाय बेखबर छन्। स्थलगत रूपमा पुग्दा ब...

  • यात्रुको चाप बढेपछि सिमरा विमानस्थल अस्तव्यस्त

    बारा : सिमरा विमानस्थलमा यात्रुको चाप ह्वात्तै बढेपछि व्यवस्थापनमा जटिल समस्या देखिएको छ। ४ वटा वायुसेवामार्फत दैनिक एक हजार ५ सय यात्रु सिमरा–काठमाडौं आवतजावत गर्छन्। विगतमा बुद्ध एयरले मात्रै सेवा दिँदै आएकोमा हाल श्री, यती र गुण एयरलाइन्सका दैनिक डेढ दर्जन...

  • सिमरा सेजमा विद्युतीकरण शुरु, भाडा घटाउने तयारी

    बारा : बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) सञ्चालनका लागि विद्युतीकरण शुरु भएको छ। सिमरा सेजको ५ वटा ब्लक छन्। तिनमा ‘ए’ ब्लकको ३ सय ४३ बिगाहामध्ये १ सय ६० बिगाहामा विद्युतीकरण गर्न थालिएको हो। १० करोड रूपैयाँको ल...

  • २५ हजार रूपैयाँको सीमाले भारतीय पर्यटकलाई सास्ती

    बारा : सिमरा विमानस्थल हुँदै पोखरा र काठमाडौं घुम्न जाने भारतीय पर्यटकले विमानस्थलमा सास्ती बेहोर्नुपरेको छ। नेपाल राष्ट्र बैंकले सय रूपैयाँभन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध लगाएपछि नेपाल घुम्न आएका भारतीय पर्यटकले सास्ती भोग्नुपरेको हो। १ सयको २५ ह...

  • काठमाडौं—तराई मधेस द्रुतमार्ग निर्माण समयमै सकिनेमा आशंका

    बारा : राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई मधेस द्रुतमार्ग तोकिएको समयभित्र सम्पन्न हुनेमा आशंका उब्जिएको छ। ४ वर्षभित्र सम्पन्न गर्ने गरी २०७४ वैशाख २१ गते सरकारले निर्माणको सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिएको थियो। तोकिएको समयभित्र सम्पन्न हुन नसक्ने भ...

  • हाइटेन्सन लाइनमुनिको जग्गामा ईको पार्क निर्माण

    बारा : हाइटेन्सन लाइनमुनिको खाली जग्गामा निजगढका दुई वटा सामुदायिक वनले ईको पार्क निर्माण गरेका छन्। पर्यटकीय क्षेत्रको प्रवर्द्धन र सामुदायिक वनको आम्दानी बढाउने उद्देश्यले जनहित र जनसिर्जनशील सामुदायिक वनले वन क्षेत्रमा पार्क निर्माण गरेका हुन्। प्रदेश २ उद्योग, पर्यटन ...

  • करोडौं मूल्यको काठ जंगलमै कुहिँदै

    बारा : औराहाका शम्भुप्रसाद पण्डितको निर्माधीन घरको काम एक वर्ष रोकिएको छ। घर छेउमै रहेको प्रगतिशील सामुदायिक वनवाट काठ पाइएला र झ्याल ढोका बनाउँला भन्ने आशाले घर निर्माण रोकिएको उनले बताए। ‘वनमा काठ कुहिएर बसेको छ, हामीले राजस्व तिरेर लिन्छौं भन्दा पनि पा...

  • सिमरा सेजमा ५ अर्बको लगानी, उपलब्धि शून्य

    बारा : विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण सिमरामा सरकारले करिब ५ अर्ब लगानी गरेको छ। व्यापार घाटा कम गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले सिमरा सेजमा सुविधा सम्पन्न प्रशासनिक भवनसहित सडक, बैंक, बिमा, हुलाक भन्सार, स्वास्थ्य चौकी, बालबालिकाका लागि डे केय...

  • अतिक्रमण भएका करोडौंको सार्वजनिक जग्गा स्थानीयको सक्रियतामा फिर्ता

    बारा : केही व्यक्तिले अतिक्रमण गरी भोगचलन गर्दै आएको सिमरा-कोहल्वी सडकखण्ड अन्तर्गतको जीतपुरसिमरा उपमहानगरपालिका-१८ उचिडीको करोडौं रुपैयाँ बराबरको जग्गा स्थानीयको सक्रियतामा सरकार मातहत ल्याइएको छ। वडा कार्यालय मातहत ल्याइएको तीन बिघा १० कट्ठा सार्वजनिक जग्गाको मूल्य...

  • माछा पोखरी खन्दा फेला परेका विष्णु र कालीको मूर्तिको भएन संरक्षण

    बारा : सिम्रौनगढ नगरपालिका–४ मा माछा पोखरी खन्ने क्रममा फेला परेको साढे सात फिट अग्लो भगवान विष्णु र कालीको मूर्ति व्यवस्थापन गर्न नसक्दा बेवारिसे भएको छ। स्थानीय किसान अवधेशकुमार सहनीको माछा पोखरी खन्ने कम्रमा विष्णु र काली (दुर्गा) को मूर्ति फेला परेको &nbs...

  • चुरेका खोला अनुगमनपछि भूगर्वविदले भने- एक्जाभेक्टर प्रयोग गर्न मिल्दैन

    बारा : राष्ट्रपति चुरे—तराई मधेश संरक्षण विकास समितिका भूगर्वविद्  प्रेमनाथ पौडेलले चुरे संरक्षित क्षेत्रमा नदीजन्य साम्रगी उत्खननका लागि एक्जाभेक्टर प्रयोग गर्न नमिल्ने बताएका छन्। निजगढ नगरपालिकाले निषेधित तथा संरक्षितका खोलाहरुमा ढुंगा,गिटी, बालुवा उत्खनन...

  • राष्ट्रिय गौरवको आयोजनाको नाममा वन र चुरे क्षेत्र उत्खनन

    बारा : बाराको निजगढ नगरपालिकाले सुरु नै नभएको राष्ट्रिय गौरवका आयोजनाहरुका नाममा राष्ट्रिय वन र चुरे क्षेत्र उत्खननको ठेक्का लगाएको  छ। कानुनी प्रकिया मिचेर आफूखुसी प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गरेर चुरे र राष्ट्रिय वन क्षेत्रका खोलाहरुमा  ठ...

  • बाराको बाघभैरव सामुदायिक वनले अतिक्रमित क्षेत्रमा पोखरी बनायो

    बारा : जिल्लाको निजगढ नगरपालिका-४ बागदेवस्थित बाघभैरव सामुदायिक वनले अतिक्रमणमा परेको वन क्षेत्रलाई संरक्षण गरेर माछापोखरी निर्माण गरेको छ। एक दशकदेखि स्थानीयहरूले अतिक्रमण गरेर खेती गर्दै आएको करिब डेढ बिघा जग्गा संरक्षण गरेर सामुदायिक वनले सो क्षेत्रमा व्यावसायि...

  • ल्युब आयलले हडपेको आयल निगमको जग्गा फिर्ता

    बारा : नेपाल आयल निगम अमलेखगञ्ज डिपोको जग्गामा आफ्नो भएको दाबी गर्दै आएको ल्युब आयलले अन्ततः मुद्दा फिर्ता लिएको छ। सो जग्गा वि.सं. २०२७ सालदेखि निगमले भोगचलन गर्दै मालपोतमा राजस्व बुझाउँदै आएको छ। अन्तरिम आदेशको माग गर्दै अस्थायी इजलास वीरगञ्‍जमा रि...

  • स्वास्थ्य चौकी बनाउने बजेटबाट ‘सुँगुरको खोर’

    बारा : बारामा स्वास्थ्य चौकी भवन निर्माण गर्न छुट्याइएको सरकारी रकम चरम दुरुपयोग भएको छ। संघीय सरकारको स्वास्थ्य मन्त्रालयको कार्यक्रमअन्तर्गत जितपुरसिमरा उपमहानगरको १५ वटा वडामा स्वास्थ्य चौकी भवन निर्माण गर्दा सरकारी रकमको चरम दुरुपयोग भएको भेटिएको हो। १...

  • वन र चुरे दोहन गर्न मनलाग्दी ठेक्का

    बारा : निजगढ नगरपालिकाले राजस्व संकलनका नाममा वन र चुरे क्षेत्रका खोला दोहन गर्न आफूखुसी ठेक्का लगाएको छ।  कानूनी प्रकृया मिचेर नगरपालिकाले वन र चुरेको फेदीमा रहेका साना/ठूला गरी आधा दर्जन खोला दोहन गर्न उत्खनन्‌ ठेक्का लगाएको हो। नगरप...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]