उपल्लो डोल्पामा हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री
जाजरकोट : उपल्लो डोल्पामा १२ वटा मतदान केन्द्रमा हेलिकप्टरबाट कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री पठाइएको छ। जिल्लामा ६८ मतदान केन्द्रमध्ये उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकोप्टरबाट सामग्री पठाइएको हो। सदरमुकाम दुनैबाट पैदलमार्गमार्फत एक सातासम्म लाग्ने उपल्...