विकास र समृद्धिको अभियानमा एक भएर अगाडि बढौँ : प्रचण्ड
भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभई एकताका आधारमा एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन्। भक्तपुरमा आयोजित हनुमन्ते सफा...