मणिलाल विश्वकर्मा

  • जटिल बन्दै आत्महत्या र प्रयासका घटना

    लहान : सिरहाको कर्जन्हा नगरपालिका-२ बन्दीपुरमा अनैतिक सम्बन्धको प्रत्यक्षदर्शी रहेका भाइलाइ केटा साथीसँग मिलेर हत्या गरेको खुलेपछि पक्राउ परेकी युवतीले प्रहरी हिरासतभित्रै आत्महत्या गरिन्। प्रहरीका अनुसार स्थानीय १६ वर्षीया प्रियंका यादव सिरहाको विष्णुपुरस्थित इलाका प्रहरी क...

  • दस दिनदेखि गाउँ नै अन्धकार, स्वास्थ्य चौकीमा टुकी बालेर प्रसूति

    लहान : सप्तरीको दक्षिणवर्ती बलान बिहुल गाउँपालिका–१ मा १० दिनेदेखि अन्धकार छ। विद्युत महसुल नबुझाएको कारण देखाउँदै नेपाल विद्युत प्राधिकरणले आपूर्ति बन्द गरेपछि सिंगो गाउँ नै अन्धकारमा बस्न बाध्य भएको हो। यस क्षेत्रका चार घरपरिवारले दुई वर्षदेखिको एक लाख ६७ ...

  • धनगढीमाई नगरको बजेट ६० करोड, हरेक वडामा कालोपत्रे सडक

    लहान : ‘कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, सञ्चार र पूर्वाधार, धनगढीमाई नगरपालिकाको समृद्धिको मूल आधार’ भन्ने मूल नारासहित सम्पन्न धनगढीमाई नगरपालिकाको दोस्रो नगरसभाले करिब ६० करोड रुपैयाँ बराबरको बजेटसहित विभिन्न निर्णयहरु गरेको जनाएको छ। नगरपालिकामा आ...

  • सिरहामा भेटिए ७९ जना कुष्ठरोगी

    लहान : सिरहामा ७९ जना कुष्ठरोगी भेटिएका छ। चेतना र अज्ञानताको कारणले उपचार गर्नुभन्दा पूर्व जन्मको पाप भन्दै दुव्र्यवहार गरिने क्रम नरोकिएकाले सिरहामा कुष्ठरोगीको संख्या हरेक वर्ष बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ। धनगढीमाई नगरपालिका स्वास्थ्य शाखाका ...

  • जन्ती कुट्ने पाँच जनालाई सार्वजनिक मुद्दा

    लहान  : सिरहाको मिर्चैया नगरपालिका–३ वीरपुर गाउँमा भएको पूजामा बजाइएको डिजे बन्द गरेको रिसइबीमा गाउँमा आएका जन्ती पक्षसँग झडप भएको छ। झडपमा  गाउँले चेलीको विवाहमा खटिएकासहित पाँच जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको गाउँलेहरुले...

  • वर्षाले सिरहाको मुख्य बजार जलमग्न, फोटो

    लहान : दुई दिनदेखिको लगातार वर्षाले सिरहाको जनजीवन प्रभावित भएको छ। सिरहाको मुख्य बजार लहान, सिरहा, मिर्चैयालगायतका ठाउँहरुमा सडक जलमग्न भएका छन्। लहानको बजार क्षेत्रमा पर्ने एक नम्बर सडक, थानाचोक, पूर्व बस स्टेण्ड, हुलाक टोल, पशुपति आदर्श मावि वरिपरि एक फिटसम्म ज...

  • निर्माण नसकिँदै भत्कियो पुल, डिजाइनमा लापरवाही गरिएको स्थानीयको आरोप

    लहान : सिरहाको गोलबजार नगरपालिका–२ को पर्यटकीय स्थल कुम्भीखाडी दह जोड्ने मैनाबत्ती खोलामा निर्माणाधीन पुल बाढीले भत्काएको छ। पुलको स्ल्याब बाढीको बहाव थेग्न नसकेर भत्किएको हो। राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको ४५ लाख रुपैयाँ लागतमा पुल निर्माण ...

  • सिरहामा पाँच महिनामा २९ बलात्कारका घटना

    लहान : जिल्लाका विभिन्न ठाउँमा पछिल्लो साढे पाँच महिनाको अवधीमा महिला तथा बालिकामाथि हुने बलात्कार र बलात्कार प्रयासको घटना बढेका छन्। सन् २०१८ को जनवरीदेखि जुन १० सम्मको अवधीमा जिल्लाका विभिन्न ठाउँमा गरी २९ जना बालिका तथा महिला बलात्कार र बलात्कार प्रयासको शिका...

  • विद्यालयमै जातीय छुवाछूत : डोम महिला भान्से राखेपछि खाजा बन्द

    लहान : जातीय छुवाछूत र भेदभावलाई कानुनले निषेध गरी दण्डनीय मात्र बनाएको छैन, निजी र सार्वजनिक स्थलमा विभेद गर्ने कार्यलाई समेत बन्देज लगाएको छ। तर सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरस्थित सामुदायिक विद्यालयमा जातीय छुवाछूतको कारणले तीन दिनदेखि खाजा...

  • हुरी बतासले उजाड बनाएको दलितबस्ती, (फोटोसहित)

    लहान : सिरहाको गोलबजार नगरपालिका १० धोवियाधारस्थित दलित बस्तीका समुदायको ओत लाग्ने झुपडी हुरी बतासले उडाएदिएपछि रात गुजार्न सामुदायिक घर धाउन बाध्य भएका छन्। गएको वैशाख २७ मा आएको हावा हुरीका कारण उनीहरुको बास उठाइदिएको हो।   बस्तीका मुनिलाल ...

  • २३ वर्षपछि राजविराज विमानस्थलबाट विमान सेवा सुचारु

    लहान  ः विगत २३ वर्षदेखि अवरुद्ध रहेको सप्तरीको राजविराजस्थित विमानस्थलमा बिहीबारदेखि औपचारिक रूपमा विमान सेवा थालनी गरिएको छ। विस २०७३ असोजदेखि निर्माण थालनी गरिएको विमानस्थल स्तरोन्नति र पक्की धावन मार्ग निर्माण सम्पन्न भएपछि बिहीबार एक समारोहबीच उडान सुचारु ...

  • नगरको डिजिटल नक्सांकन गर्न ड्रोनको प्रयोग

    लहान : सिरहाको धनगढीमाई नगरपालिकाले नगर क्षेत्रको वैज्ञानिक र व्यवस्थित ढंगले एकीकृत नगर विकास गुरुयोजना तयार गर्न ड्रोनको प्रयोग गरेको छ। नगर क्षेत्रको १४ वडामा पर्ने वस्तीको डिजिटल नक्सांकन गरी नगरको भौतिक पूर्वाधार निर्माणसहित एकीकृत नगर विकास गुरुयोजना बनाउन ड्रोन...

  • बाबुको मृत्युपछि आमा अर्कैसँग सुइकुच्चा छोरा परे समस्यामा

    लहान : मधुमेहको कारणले बाबु गुमाएका सिरहाका दुई टुहुरा दाजुभाइ आमाको कारणले समस्यामा परेका छन्। बाबु बितेपछि आमाको काख खोजिरहेका दुई दाजुभाई घरमा भएका गरगहना र नगद लिएर आमा अर्कैसँग हिँडेपछि समस्यामा परेका हुन्। सिरहाको अर्नमा गाउँपालिका ३ का १७ वर्षीय मणि...

  • कलेजका निमित्त प्रमुख कुटिए, पूर्वप्रमुख पक्राउ

    लहान : सिरहाको मिर्चैयास्थित ब्रह्मचारी दामोदरानन्द कलेजका निमित्त प्रमुख उमेश साह कुटिएपछि पूर्वप्रमुखलाई प्रहरीले पक्राउ गरेको छ। कलेज संचालनको समयमा निमित्त प्रमुख उमेश साहलाई कलेजका पूर्वप्रमुख संजयकुमार साहको नेतृत्वमा रहेको समूहले  कलेजमा पुगेर &lsq...

  • सडक निर्माण उपभोक्ता समितिविरुद्ध नारा जुलुस

    लहान : उपभोक्ताहरूको भेलामार्फत् समिति गठन गरी विकास निर्माणका काम संचालन गरिरहेको सप्तरीको पश्चिमवर्ती सुरुङ्गा नगरपालिका ६ का समितिका असन्तुष्ट पक्षले निर्माण कार्यमा अवरोध गरेका छन्। सुरुङ्गा नगरपालिका ६ कडरबोना-श्रीपुर टोल-पूर्व पश्चिम सडकको श्रीपुर चोकसम्मको करि...

  • नक्कली पेस्तोल र लागूऔषधसहित होटल संचालक पक्राउ

    लहान : प्रहरीले विशेष सुराकीको आधारमा सिरहाको लहान–८ स्थित होटलबाट नक्कली पेस्तोल, तरवार र प्रतिबन्धित लागूऔषधसहित होटल संचालकलाई पक्राउ गरेको छ।  इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले विशेष सुराकीको आधारमा बुधबार दिउँसो लहान ३ बस्ने ज्ञा...

  • बुद्ध जयन्तीको दिन बलि चढाइन्छ राजदेवी मन्दिरमा

    लहान : शान्तिका अग्रदूत तथा अहिंसाका प्रवर्तक गौतम बुद्धको जन्मजयन्तीको अवसरमा शान्तिका लागि विभिन्न कार्यक्रम गरिने भएपनि सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित राजदेवी मन्दिरमा भने हजारौंको संख्यामा पशुपक्षीको बलि दिइने विशेष मेला लागेको छ। थारु समुदायको बाह...

  • प्रधानमन्त्री ओली बने खत्वे र डोम विद्यार्थीका अभिभावक

    लहान : प्रधानमन्त्री केपी शर्मा ओली सिरहाको कल्याणपुर नगरपालिका- ११ का विपन्न दलित समुदायका दुई विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन्।  ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, सुनिश्चितता र सिकाइको स्थायित्व’ भन्ने नारासहित कल्याणपुरस्थित र...

  • नयाँ वर्षमा मालिनीको प्रतीक सुनाखरी हेर्नेको भिड

    लहान : सिरहाको धार्मिक तथा सांस्कृतिक स्थलको रुपमा रहेको सलहेश फूलबारीधाममा शनिबार मेला लागेको छ। हरेक बैैशाख १ मा लाग्ने मेलामा तराईका विभिन्न जिल्लासहित उत्तरी भारतका बिहार, सहरसा, सुपौल, पूर्णिया, पटनासम्मका दर्शकहरु आउने गर्दछन्। वैशाख १ मा फूलबारीको मध्य भा...

  • चोरी गरिएकाे नगद र गरगहनासहित तीनजना सार्वजनिक

    लहान : इलाका प्रहरी कार्यालय लहानले नगर क्षेत्रका विभिन्न घरमा भएका चोरीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका चार जनामध्ये तीन जनालाई बरामद गरिएका सामानसहित सार्वजनिक गरेको छ।  प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत् लहान ५ का ३० वर्षीय महेशकुमा...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]