जयसिंह महरा

  • क्याम्पसहरुमा लाग्न थाल्यो स्ववियू चुनाव : वाल पेन्टिङदेखि झडपसम्म

    काठमाडौं : शुक्रबार दिउँसो १२ बजे त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपूर पुग्दा क्याम्पस हातामा किताब पढ्न आएका विद्यार्थी र केही घाम ताप्ने मात्र थिए। अधिकांश विषयका केन्द्रीय विभाग रहेको कीर्तिपूरमा हिउँदे विदा भएकोले कक्षा कोठाहरु बन्द थिए। विद्यार्थीको उपस्थ...

  • एउटा कविको उपन्यास यात्रा : यसरी लेखियो 'शून्य डिग्री'

    काठमाडौं : हालै बजारमा आएको उपन्यास शून्य डिग्रीमा प्रोल्लास सिन्धुलीयले गाउँका सामान्य मान्छेको जीवनकथा लेखेका छन्। यो उपन्यासका मुख्य पात्र हुन्, रामदाइ। अरुका लागि रामदाइ सामान्य हुन्। उनलाई प्रोल्लासले भने उपन्यासका प्रमुख पात्र बनाएका छन्। सोमबार बागबजारस्थित छ...

  • दीक्षान्तमा जातीय विभेदको बहस

    काठमाडौं : विश्वविद्यालयको दीक्षान्त समारोहमा मन्त्रीलाई प्रकाश विश्वकर्माले मुक्का प्रहार गर्छन्। मन्त्रीको भाषणमा सुनेर सुन्दर भविष्यको कल्पना गर्दै ताली पिटिरहेका विद्यार्थीमाझ प्रकाशले हानेको मुक्काले खैलाबैला मच्चिन्छ। बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा बिहीबारदेखि मञ्चन भएको...

  • नेपालमा फिल्म बनाएर फ्रान्समा परिवार पाल्छन् सुवर्ण

    काठमाडौं : 'सुनगाभा' फिल्मबाट चर्चामा आएका निर्देशक सुवर्ण थापा हिजोआज काठमाडौंमा छन्। काठमाडौंमै जन्मिएको भएपनि उनी फ्रान्सेली नागरिक भइसके। दुई दशक अघि फ्रान्स गएका उनी त्यहाँ पनि फिल्म निर्माण, निर्देशन र अभिनय क्षेत्रमा निरन्तर लागिरहेका छन्। ...

  • उपन्यास लेख्‍न चाहनेलाई सुविन भट्टराईका २० टिप्स

    काठमाडौं : उपन्यास कसरी लेख्‍ने? लेखनको सरलता र भाषाको सुन्दरता उपन्यासमा कसरी राख्‍ने? मन छुने कसरी बनाउने? 'बेटर नेपाल' नामक संस्थाले गत शनिबार गरेको उपन्यास लेखन कार्यशालाका सहभागी यस्तै प्रश्नहरु बोकेर उपस्थित थिए। काठमाडौंको ...

  • मार्क्स र लेनिन विचारमा बामदेवको संशोधन, प्रचण्डको डिफेन्स

    काठमाडौं : कार्ल मार्क्स जन्मेको दुई सय वर्ष पुगेको अवसरमा नेपालका कम्युनिस्ट पार्टीका नेताहरु एकै मञ्चमा देखा परे। कार्ल मार्क्स द्वीसतवार्षिकी आयोजक समिति नै बनाएर विगत दुई दिन विभिन्न कार्यक्रम भए।    पछिल्लो समय राजनीतिका दुई किनारामा देखिएका ...

  • अलग भएको १५ महिनापछि प्रचण्ड बाबुराम एउटै मञ्चमा, भने- एकअर्काका पूरक हौँ, एक हुन सक्छौँ

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले एकअर्कालाई आआफ्नो 'परिपूरक' भन्दै एकताको ढोका खुला रहेको बताएका छन्। सोमबार 'चाचाः भक्तिप्रसाद पाण्डेको संघर्षयात्रा' पुस्तकको  संय...

  • लाइसेन्सका लागि अनलाइन फारम भर्ने तरिका र जान्‍नैपर्ने ८ कुरा

    ललितपुर :  भौतिक पूर्वाधार तथा यातायात मन्‍‍‍‍त्री रमेश लेखक गत मंसिर १४ गते ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था विभाग पुग्दा त्यहाँ लामै लाइन थियो।लाइनमा लागेका एक युवालाई उनले सोधे 'के का लागि लाइन लागेको हो?' ती युवाले ...

  • तुलसी घिमीरेले ब्रेक दिएका यी नायिका जसलाई उनी सम्झिरहन्छन्

    काठमाडौं : ४१ वर्षदेखि नेपाली फिल्म लेखन, निर्माण र निर्देशनमा तल्लिन तुलसी घिमीरे नेपाली फिल्ममा सदाबहार नाम हो। उनको २२ औँ फिल्म 'दर्पण छायाँ २' आउँदो फागुनमा रिलिजको तयारीमा छ। आइतबार उनी यही फिल्मको डबिङमा व्यस्त थिए। उनी कलाकारलाई दोहोर्‍याइ तेहेर्...

  • बुद्ध मार्फत चित्रमा देखाइएको नेपाल- भारत सम्बन्ध

    काठमाडौं : भित्ताभरी बुद्ध आकृतिका पेन्टिङ झुन्ड्याइएका छन्। ती पेन्टिङको भिडमा एउटा पृथक पेन्टिङ भेट्न सकिन्छ। जसले सबैको ध्यान खिच्छ। यस पेन्टिङमा बुद्ध छन्। नेपाल छ र भारत पनि छ। यस पेन्टिङको क्याप्सनमा लेखिएको छ,'संगम'। नेपाल कला परिषद् बबरम...

  • रेखा थापाले खोलिन् माओवादी छाड्नु र राप्रपा प्रवेश गर्नुको कारण

    काठमाडौं : सोमबार साढे ११ बजे बानेश्वरको इन्द्रेणी फुडल्यान्डको हलमा कार्यकर्ताको भीड छिचोल्दै राप्रपाका अध्यक्ष कमल थापा प्रवेश गरे। उनको पछिपछि आइन् अभिनेत्री रेखा थापा। धेरैलाई सम्झना छ रेखा थापाले कुनै बेला हालका प्रधानमन्त्री पुष्पकमल दाह...

  • बारपाकको गीत, जसले भूकम्पपछि पनि उठ्ने आँट दियो

    काठमाडौं  : झन्डै एक दशकदेखि हिमाली जिल्लाहरु घुमिरहेका प्रदीप पोखरेल २०७१ चैत्रमा गोरखाको बारपाक पुगे। त्यतिबेला बारपाक महोत्सव चलिरहेको थियो। पत्रकार प्रदीपले महोत्सवका दृश्य खिचे। स्थानीय साँस्कृतिक झाँकीका दृश्य कैद गरे। प्रदीपलाई बारपाकको सुन्दरताले...

  • नेपालबारे के भन्थे फिडेल क्यास्ट्रो? उनलाई भेटेका ४ नेपालीको अनुभव

    काठमाडौं : सन् १९५० को दशकमा भएको क्युबाली क्रान्तिका नायक तथा क्यूबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रो साम्राज्यवाद विरोधीहरुका लागि सधैँ प्रेरणाको स्रोत बनिरहे। गत नोभेम्बर २६ मा निधन भएका क्यास्ट्रो साम्राज्यवादको खरो आलोचकमात्र थिएनन्, असंलग्न नीतिका प्रवर्तक पन...

  • फिल्म खेल्न भारतीय राजदूतलाई युवा संघ अध्यक्षको सुझाव

    काठमाडौं : हातमा राता झण्डा, पिठ्यूँमा किताब बोकेका विद्यार्थी र युवाहरु लैनचौरमा चर्का नारा र गीत गाइरहेका थिए। लैनचौर चोकबाट भारतीय राजदूतावास जाने बाटोको मुखमा प्रहरीले काँडे तार लगाएको थियो।  त्यो काँडेतारको अगाडि रहेर ती विद्यार्थी नारावाजी गरिरहेक...

  • धुन भरेको एक वर्षपछि मात्रै गीत गाउँथे नारायणगोपाल

    यो सम्झिने मन छ म बिर्सु कसोरी तिमी नै भनिदेउ ए जाने निठूरी… स्वर सम्राट नारायणगोपालको आवाजमा रहेको यो कालजयी गीत सुदूरपश्चिमको बैतडी जिल्ला सदरमुकाममा लेखिएको थियो। यसका गीतकार थिए काठमाडौं बानेश्वरमा जन्मिएका गीतकार दिनेश अधिकारी।  बैतडी...

  • डा. केसीको पक्षमा सडक प्रदर्शन, बाबुरामदेखि हनुमानजीसम्म

    काठमाडौं : विगतका शनिबारझैं आज पनि काठमाडौंको माइतिघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भयो। यसअघिझैं आज पनि 'पागल' लेखिएको ब्यान्ड टाउको र पाखुरामा बेरेर आउनेको संख्या अत्याधिक थियो। प्रदर्शन त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पतालका चिकित्सक डा.गोव...

  • सीप सिकेका पौरखी महिलाको लोभलाग्दो प्रगति

    काठमाडौं : दार्चुला खार, गोधानीकी जोगेनी मान्यालको दिन सदरमुकाम खलंगामा गिटी कुटेरै बित्थ्यो। दिनभरी कुटेको गिटी बेचेर कहिले दुई सय त कहिले तीन सय हात पर्थ्यो। उनी कहिले बालुवा बोक्न पनि जान्थिन्। ज्यालादारी काम गर्न उनी सदरमुकाम खलंगा र भारतको धार्चु...

  • 'मिल्क टी' को गिलासमा समाजको छायाँ

    काठमाडौं : एउटा हातमा रातो गुलाब। अर्को हातले पहाड उचाल्दै गरेको। यी दृश्य मण्डला थिएटरमा झुन्डिएका पेन्टिङमा छ। पेन्टिङमार्फत महिलाको माया र शक्ति देखाउन खोजिएको छ। नाटककी प्रमुख पात्र राधाको कोठा हो यो। एउटा हातमा रातो गुलाब र अर्को हातमा पर्वत ...

  • वर्षेनी पुरिँदैछ फेवाताल : अब कति वर्ष छ आयु?

    पोखरा : पोखरा भन्ने बित्तिकै धेरैले सम्झिन्छन् फेवाताल। पोखरा घुम्न जाने धेरैजसोको गन्तब्य फेवाताल पनि हुन्छ। स्वदेशी र विदेशी पर्यटकहरु तालमा डुंगा सयर गर्ने, किनारमा बसेर मनोरम दृश्य अवलोकन गर्ने गर्छन्। तर फेवाताल पुरिए के होला? कहिल्यै सोच्नुभएको छ?&nbs...

  • सम्झनामा रुवी जोशी : जसले मन परेको गीत रेकर्ड गर्न पाएनन्

    "तेरो मेरो भनेर के पो गर्छौ रहर रित्तै आयौं रित्तै जान्छौं पीर लिने नगर" गायक रुवी जोशीको अन्तिममा एक सरल गीत गाउने इच्छा थियो। उनको इच्छा अनुसार नै सरल शब्द र लयको गीत तयार पारेका थिए संगीतकार एवम् गीतकार नारायण ओलीले। यो गीत रुवीलाई कहिले फोनम...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]