|

काठमाडौं : टी-२० खेलको शृङ्खला​को पहिलो खेलमा वेष्ट इण्डिजको ‘ए’ विरुद्द नेपाललाई पहिलो सफलता मिलेको छ। 

टस जितेर पहिले बलिङ गर्ने क्रममा नेपालका लागि कमलसिंह ऐरीले जनसन चार्लेसको विकेट लिन सफल भएका हुन्।  

नेपाल र वेष्ट इण्डिजबीच पाँच खेल टी-२० खेलको शृङ्खला खेल्ने तय भएको छ। दोस्रो खेल आइतबार, तेस्रो मे १, चौथो मे २ र पाँचौँ मे ४ तारिखमा हुनेछ।शृङ्खलाका सबै खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.