धर्मराज जिसी

  • कर्णाली प्रदेशको कृषि मन्त्रालयअन्तर्गत २९ कार्यालय, कर्मचारी अभाव कायमै

    सुर्खेत : कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत प्रदेशभर गरेर २४ वटा कार्यालय रहने प्रस्ताव गरिएको छ। जसमा ४ सय ६ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको छ। तर, प्रदेशको मन्त्रालयबाट ४ सय २१ जना कर्मचारीको दरबन्दी प्रस्ताव गरिएको थियो। जसमा, भूमिव्य...

  • कर्णालीको राजधानीमा राउटेले पनि मनाए संविधान दिवस, फोटो

    सुर्खेत : संविधान दिवसका अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको मुख्य सहर वीरेन्द्रनगरको खुल्ला मञ्चमा विशेष समारोह आयोजना गरियो। समारोहमा प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलगायत अन्य मन्त्रीहरू, प्रदेश सांसद, राजनीतिक दलका प्...

  • नेकपा एकता ढिलाइको 'साइड इफेक्ट' कानुन निर्माणमा

    सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रियाका कारण कर्णाली प्रदेशको संसद र सरकारका काम कारबाही प्रभावित भएका छन्। कर्णाली प्रदेशसभा बैठक एक महिनादेखि अनिश्चित भएको छ। दुईतिहाइ बहुमत रहेको नेकपाका सांसदहरू संघीय राजधानी काठमाडौ...

  • विज्ञ समूहको बैठक काठमाडौंमा बसेकाेमा कर्णालीबासीको विरोध

    सुर्खेत : कर्णालीको विकासका लागि योजना बनाउनका लागि प्रदेश सरकारले गठन गरेको  विज्ञको टोलीको पहिलो बैठक काठमाडौंमा बसेको छ। विज्ञटोलीको पहिलो बैठक नै काठमाडौंमा बसेपछि कर्णाली प्रदेशका सरोकारवालाहरूले विरोध जनाएका छन्। विषेश गरी कर्णालीमा मुख्य कार्य...

  • सरकार बजेट कार्यान्वयनका लागि संरचना विस्तारमा

    सुर्खेत : कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कृषि ज्ञान केन्द्रको उदघाटन गरिन्। यो कर्णाली प्रदेशको सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतमा रहने संरचना हो। मन्त्री केसीले कृषिको आधुनिकीक...

  • सरकारी मोटरसाइकलमा चाउमिन बेच्छन् कर्मचारी

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर शुक्रबार बिहानै सरकारी  मोटरसाइकलमा  चाउमिन लोड गरेर बिक्रीका लागि तयारी अवस्थामा राखिएको देखियो। भे १ ब १२२५ सरकारी नम्बर प्लेटको मोटरसाइकल चाउमिन बोक्न प्रयोग भएको हो। सुर्खेतको एरिचोकका पसलहरुमा चाउमिन...

  • वीरेन्द्रनगरमा वीरेन्द्रकै उठिबास !

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी रहेको शहरको नाम वीरेन्द्रनगर हो। प्रदेशको मुख्य तथा धेरै जनसंख्या भएको स्थानीय तह पनि वीरेन्द्रनगर नगरपालिका हो। तत्कालीन राजा वीरेन्द्र देश भ्रमणका क्रममा सुर्खेत पुगेको बेला उनले अत्याधिक रुचाइएको ठाउँका रुपमा वीरेन्द्रनगरलाई लिने...

  • मुलुकी-देवानी संहिताकाे नयाँ तरङ

    सुर्खेत : ‘एक चोटी एउटा टेम्पो दुर्घटनामा परी एक जनाको मृत्यु भयो पहिलेको कानुनले टेम्पो चालकलाई त कारवाही गर्‍याे तर मृतकका नाबालक र श्रीमतीको बिचल्लीमा परे। आर्थिक रुपमा उनीहरूलाई न्याय हुन सकेन तर अब लागु हुने नयाँ कानुनले ती पीडित मृ...

  • सुधारको पर्खाइमा बुलबुले ताल

    सुर्खेत : 'सुर्खेत बुलबुल ताल, माया मै सानो हुनाले छुट्यो माया जाल ...।' पुरानो तर चर्चित गीत हो यो। नेपालभरि सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबले तालको चर्चा परिचर्चा र महिमा धेरैलाई थाहा छ। यसको महिमा सुनेकाहरू कुनै काम विशेषले कर्णाली क्षेत्रमा&nb...

  • एक हजार ३६८ वर्ष कैद भुक्तान हुन बाँकी, जरिवानाको चार करोड उठेन

    सुर्खेत : उच्च अदालत सुर्खेतको मातहतमा रहेका सुर्खेतसहित पाँच वटा अदालतले तोकेका चार करोड १४ लाख ४१ हजार ६८ रुपैयाँ जरिवाना असुल्न बाँकी रहेको छ।  उच्च अदालत सुर्खेतको कार्यक्षेत्रअन्तर्गत रहेका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुमका अदालतले फैसला गरेको जर...

  • कृषि र पशुपालनलाई व्यावसायिक बनाउनेछौँ : चिङगाड गाउँपालिका अध्यक्ष चन्द

    सुर्खेत जिल्लाको उत्तर पूर्वी क्षेत्रमा रहेको चिङगाड गाउँपालिका सुर्खेतका सबैभन्दा कम जनसंख्या रहेको चिङगाड गाउँपालिका हो। यस गाउँपालिकाको पूर्वमा सिम्ता गाउँपालिका, उत्तरमा जाजरकोटको शिवालय र दैलेखको गुराँस गाउँपालिकासँग सिमाना जोडिएको छ भने दक्षिणमा सुर्खेतका लेकब...

  • एक वर्षमा ९२ जनाले गरे आत्महत्या

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आत्महत्यको घटना बढ्दै गएको छ। प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा ९२ जनाले आत्महत्या गरेका छन्। जसमध्ये सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्ने रहेका प्रहरीले जनाएको छ।  यस्तै जिल्लामा लागु पदार्थ दुर्...

  • जुम्लामा अराजक व्यक्तिहरूले उच्छृंखलता मच्चाए, सिसिटिभी हेरेर कारबाही गर्छौँं : मुख्यमन्त्री शाही

    सुर्खेत : कर्णाली प्रदेशकाम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्लामा डाक्टर गोविन्द केसीको अनशनमा केही सीमित अराजक व्यक्ति र तत्त्वहरूले उच्छृंखलता मच्चाएको बताएका छन्। अर्काको जीवन र मरेको लाशमाथि राजनीति गर्न खोज्नेहरूबाट अराजक हर्कत भएको शाहीले आरोप लगाए। मुख्य...

  • पाँच वर्षपछि पिछडा वर्ग र जाति नै हुँदैन : मुख्यमन्त्री शाही

    सुर्खेत : कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले अबको पाँच वर्षपछि पिछडा वर्ग र जाति नै नरहने गरी प्रदेश सरकारले काम गर्ने बताएका छन्। सुर्खेत लोपाेउन्मुख सिमान्तकृत समाज उथान नेपालको अल्प संख्यक पिछडा समुदायलाई सौर्य उर्जा वितरण कार्यक्रममा मुख्यमन्त्र...

  • जिसस सुर्खेतको डेढ करोड बढी रकम फ्रिज

    सुर्खेत : जिल्ला समन्वय समिति (जिसस) सुर्खेतमा आर्थिक वर्ष २०७४/०७५ मा डेढ करोड बढी रकम फ्रिज भएको छ। जिससको एक करोड ५५ लाख ८९ हजार ७०० रुपैयाँ खर्च गर्न नसक्दा फ्रिज भएको हाे। समितिलाई रकम खर्च गर्नका लागि अधिकार नहुँदा रकम फ्रिज भएको जिल्ला समन्वय समितिका सं...

  • कर्णालीमा प्राकृतिक प्रकोपको पूर्व तयारी

    सुर्खेत : कर्णाली प्रदेश सरकारले सम्भावित विपदको न्यूनीकरण गर्न मातहतका निकायलाई तयारी अवस्थामा राखेको जनाएको छ। विपतमा तत्काल राहत पुर्‍याउन र उद्धार गर्न टोली तयारी अवस्थामा राखिएको सरकारले बताएको छ।  प्रदेशका १० वटै जिल्लामा हुन सक्ने प्राकृतिक प्रक...

  • मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रदेश सरकारको मातहतमा ल्याउनुपर्छ : उपकुलपति

    सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय उपकुलपति प्रध्यापक डाक्टर उपेन्द्रकुमार कोइरालाले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई प्रदेश सरकारको मातहतमा ल्याउनु पर्ने बताएका छन्। मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा एमफिएल कार्यक्रमको उदघाटन गर्दै  उपकुलपति कोइरालाले एमफिल कार्यक्रमले&nbs...

  • सुर्खेतमा विद्यार्थी र प्रहरीबीच झडप, दुई विद्यार्थी आइसियुमा

    सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी र प्रहरीबीच झडप भएको छ। सात बुँदे माग राख्दै आमरण अनशन बसेका विद्यार्थीको स्वास्थ्य अवस्था गम्भीर हुँदासमेत पदाधिकारीले चासो नदिएको भन्दै विद्यार्थीले नाराबाजीसहित अर्धनग्न प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको...

  • स्थानीय पदाधिकारीको सुविधासम्वन्धी विधेयक पारित

    सुर्खेत : प्रदेश सभाको आजको वैठकले कर्णाली प्रदेशका स्थानीय पदाधिकारीहरूले पाउने सेवा सुविधासम्वन्धी व्यावस्था गर्न वनेको विधेयक २०७५ सर्वसम्मतले पारित गरेको छ। केन्द्रले स्थानीय पदाधिकारीको सेवा सुविधाको लागि पठाएको सिलिङ घटाएर कर्णली प्रदेश सभाले विधेयक पारित गर...

  • कर्णालीको विनियोजित विधेयक सर्वसम्मतिले पारित

    सुर्खेत : कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक सर्वसम्मत रूपमा पारित भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रस्तुत गरेको कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रदेशमासभाबाट पारित भएको हो।  कर्णाली प्रदेश सरकारको तर्फबाट आर्थि...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]