प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

पवनराज पौडेल

  • मान्छेको खुसी झुम्का-बुलाकी होइन : प्रोफेसर ड्रेचलर

    ‘बौद्ध दर्शनमा आधारित अर्थव्यवस्था’बारे नेपाली धुरन्धरहरूबीच कार्यपत्र प्रस्तुत गरिसकेपछि प्रोफेसर वुल्फग्याङ ड्रेचलर कमलादीस्थित रोयल सिंगे होटलको छतमा उक्लिए, जहाँ उनी थाहा सञ्चार नेटवर्कसँग बुद्धिस्ट इकोनोमिक्स र भ्रष्टाचारका आयामबारे छलफल गर्नेवाला थिए। &ls...

  • नेपाली नृत्यकलाका अग्रणीको रोचक कथा- 'कहिले म नाचेँ, कहिले जिन्दगीले नचायो'

    समयको चालका अघि मान्छेको चालको के कुरा! दरबारको थिएटरदेखि जनताका आँगनसम्म, नेपालका दूरदराजदेखि विश्वका प्रसिद्ध अडिटोरियमहरूसम्म, नर्तक भैरवबहादुर थापा कहाँ-कहाँ मात्र नाचेनन्। नाचगानमार्फत् रनवन थर्काउँदै प्रसिद्धि कमाएका भैरव हिजोआज भने नाच्न सक्दैनन्। अब त्यो उमेर...

  • ऐतिहासिक नालापानी किल्ला संरक्षणमा थाहा प्रतिष्ठानको सहयोग

    देहरादून : थाहादर्शन अध्ययन प्रतिष्ठानको आयोजनामा भारतको देहरादुन पुगेको राजनीतिज्ञ, व्यवसायी तथा पत्रकारहरुको टोलीले शनिबार नेपाली वीरताको प्रतीकका रुपमा प्रसिद्ध नालापानी क्षेत्रको अवलोकन भ्रमण गर्‍यो। भ्रमणमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय र भा...

  • 'युग पाठकले डलर खाएर लेख्छ भन्‍ने हल्ला चलेछ'

    चर्चित स्तम्भकार युग पाठक अहिले आफ्नो दोस्रो पुस्तकको तयारीमा छन्। उनको पहिलो पुस्तक 'उर्गेनको घोडा' निकै चर्चित रह्‍यो। कतिले उनीमाथि युद्धलाई बढाईचढाई प्रस्तुत गरेको आरोप लगाए भने कतिले भुईंमान्छेको कुरा उठाएको भन्दै प्रशंशा गरे। युग पाठक अहिले ने...

  • अजेयराज सुमार्गीका रहस्यहरुः के छ किताबमा

    अजेयराज सुमार्गी; पुस्तकको नामले गर्दा होला, हातमा पर्नेवित्तिकै आत्मकथा हो कि भन्ने भान हुन्छ। तर २/४ पृष्ठ पल्टाउनेवित्तिकै पाठकलाई महसुस हुनेछ, यो आत्मकथा होइन। व्यवसायी अजेयराज सुमार्गीलाई नजिकबाट महसुस गर्नेहरुले उनीबारे व्यक्त गरेका विचारहरु पुस्तकमा समे...

  • यसरी लेखियो उलार

    बीस–बाइस वर्षअघिको कुरा। नेपालगञ्जबाट कोही आफन्त राजधानी आउँदै थिए। तिनलाई 'रिसिभ' गर्ने जिम्मा आईपर्‍यो , नयनराज पाण्डेलाई। उनी मोटरसाइकलमा सुन्धारा हुइँकिए। तिनताका सुन्धारा नै राजधानी भित्रने लामो दूरीका बसको अन्तिम गन्तव्य हुने गर्थ्यो। उन...

  • रुपचन्द्रका रोचक सात प्रसंग

    समय गतिशिल छ, र समाज पनि। हिजोका कुराहरु आजसम्म आइपुग्दा इतिहास भइसक्छन्। समयले विभिन्न परिस्थितिको सिर्जना गर्छ र ती परिस्थितिले जन्माउँछन् पात्रहरु। पञ्चायतकाल नेपाल र नेपालीले भोगेको एउटा परिस्थिति थियो, जहाँ जनताको नाममा शासन चलाई जनतालाई नै शोषण गर्ने काम गरि...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]