चिरञ्जिबी घिमिरे

  • मतदान प्रकृया मैत्रीपूर्ण नहुँदा दृष्टिविहीनलाई चिन्ता

    दमक : देश दोस्रो चरणको चुनावी उत्साहमा लागेका बेला झापामा रहेका दृष्टिविहीनलाई भने चुनावको उत्साहले छुनै सकेको छैन। उनीहरुलाई २० वर्षपछि आफ्नो जनप्रतिनिधि चुन्न आतुर त छन्। तर आफूले चाहेको प्रतिनिधिलाई मत खसाल्न पाइन्छ पाइँदैन भन्ने चिन्तामा परेका छन्। निर्वाचन आयोगले...

  • चुनाव प्रचारमा आचारसंहिता उल्ल‌ंघन गर्न थाले दलहरु

    दमक  : दोस्रो चरणको निर्वाचन नजिकिएसँगै झापाका राजनीतिक दलहरु यतिबेला प्रचारप्रसारमा व्यस्त छन्। उनीहरुले यतिबेला प्रचारप्रसारका क्रममा निर्वाचन आचारसंहिता नै उल्लंघन गरिरहेको पाइएको छ। राजनीतिक दलहरुले दमकको मुख्य चोकलाई नै कुरुप हुने गरे पार्टीको चुनाव प्रचारप्...

  • हिंसापीडित बालबालिकाको शिक्षाका लागि २ लाख सहयोग

    दमक  : झापाको दमकमा रहेको महिला सशक्तीकरण केन्द्र नेपालले घरेलु हिंसामा परेका बालबालिकाको शिक्षाका लागि २ लाख १० हजार बराबर आर्थिक सहयोग गरेको छ। दमक आपसासमा रहेका घरेलु हिंसाबाट पीडित ७ जनालाई पढाइ खर्च वापत २ लाख १० हजार सहयोग गरिएको संस्थाले जनाए...

  • भोट  हाल्न आतुर छन् झापाका मतदाता

    दमक : झापामा दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनमा भोट  हाल्न आतुर देखिएका छन्। ३, ४ र ६ नम्बर प्रदेशमा स्थानीय तहका जनप्रतिनिधि चुन्ने निर्वाचन सम्पन्न भएसँगै पूर्व क्षेत्रमा पर्ने प्रदेश नं १ अन्तर्गतका जिल्लाका स्थानीय तहका मतदाता पनि निर्वाचनमा सहभागी हुन ...

  • ‘प्रेमगीत-२’ को युनिट प्रतिभा खोज्दै पूर्वाञ्‍चलमा

    दमक : आसुसेन फिल्मस् प्रालीको ब्यानरमा निर्मित चलचित्र प्रेम गीत–२ को शीर्ष गीतको कभर गीत प्रतियोगिताका लागि चलचित्र युनिट यतिबेला प्रतिभा खोज्दै पूर्वाञ्चलसम्म आइपुगेको छ। प्रेम गीत–२ को शीर्ष गीत ‘कहानी यो प्रेम गीतको’ कभर गीत प्रतियोगिताका ल...

  • हावाहुरीका कारण तीन दिनदेखि गाउँ नै अन्धकार

    दमक : सोमबार आएको हावाहुरीका कारण झापाको दक्षिणवर्ती गाउँहरुमा अवरुद्ध बनेको विद्युत् सेवा सञ्चालनमा आउन नसक्दा गाउँ नै अन्धकार बनेको छ। हुरीले ठाउँ-ठाउँमा विद्युत् तार चुटाएको र ५० वटाभन्दा बढी विद्युत् पोलहरु ढलेका कारण अवरुद्ध बनेको विद्युत् सेवा अझै सञ्चालनमा आउन न...

  • मतपरिणाम थाहा पाउन चिया पसल धाउनेको भीड

    दमक : तीन वटा प्रदेशमा निर्वाचन भएसँगै दोस्रो चरणमा निर्वाचन हुने जिल्ला झापाका स्थानीय पनि मत परिणाम सुन्न आतुर देखिएका छन्। दमकमा रहेका स्थानीय सर्वसाधरणदेखि पार्टीका नेता तथा कार्यकर्ताहरु एक ठाउँमा भेला भएर निर्वाचनको परिणाम सुन्न आतुर भएका हुन्। दमक–६ स्थित ...

  • हावाहुरीका कारण २ सय बढी घरपरिवार विस्थापित

    दमक  :  सोमबार पानीसँगै आएको हावाहुरी र असिनाका कारण दक्षिणी झापाको ग्रामीण क्षेत्रमा घर भत्कँदा २ सय बढी घरपरिवार विस्थापित भएका छन्। सोमबार अपरान्ह आएको हावाहुरीले घर भत्काएपछि रातभर स्थानीयको जनजीवन कष्टकर भएको हो। हावाहुरी र असिना पानीले तत्कालिन पाँ...

  • कवि नवराजले पारे दमकका श्रोतालाई मन्त्रमुग्ध

    दमक: युवापुस्ताका चर्चित कवि नवराज पराजुलीले आज झापाको दमकमा आफ्ना चर्चित चार कविता प्रस्तुत गरे।  दमक बहुमुखी क्याम्पस नेपाली विभागको आयोजना तथा सिधा रचना बाचनको संयोजनमा भएको कार्यक्रममा पराजुलीले आफ्ना चर्चित चार कविता प्रस्तुत गर्दा कहिले दर्शक भावुक ...

  • पूर्वी क्षेत्रमा सुरु भयो साकेलादी नाच

    दमक : पूर्वी नेपालमा बसोवास गर्ने किरातीहरुले आज बुधबार उभौली पर्व धुमधामका साथ मनाएका छन्। बाली लगाउने र उठाउने बेलामा किरात समुदायहरुले यो पर्व धुमधामका साथ मनाउने गर्छन्। झापासहित पूर्वी क्षेत्रमा किरातीहरुले यो पर्व विशेष कार्यक्रम गरी मनाएका छन्। किरात राई यायो...

  • स्थानीय निर्वाचनकै शैलीमा झापा मोडलमा गरियो क्याप्टेन चुन्नका लागि मतदान

    दमक : केही विद्यार्थीहरु लाइनमा लामबद्ध उभिए भने  केहीले सुरक्षाकर्मी र पत्रकारको भूमिका निर्वाह गरे। शिक्षकहरु मत पेटिकाहरु मिलाउन तथा विद्यार्थीलाई मतपत्र दिन भ्याइनभ्याइ थिए। मंगलबार दिउँसो ११ बजे झापाको दमकस्थित झापा मोडल माध्यमिक विद्यालयमा यसरी मत...

  • सडेर गलेका माछा बिक्री हुन्छन् पूर्वका बजारमा

    दमक : झापालगायत नेपालका अधिकांश पूर्वी बजारमा भारतबाट ल्याइएका सडेर गलेका माछा बिक्री हुने गरेको पाइएको छ। भारतबाट ल्याइएका माछाहरु एकसाता अगाडि नै मारेर आइसमा राखेर ल्याइने भएकाले नेपाली बजारलाई मात्र होइन उपभोक्ताको स्वस्थ्यमा समेत गम्भीर असर परेको छ। भारतको सी...

  • नगरपालिकाले सामुदायिक वन क्षेत्रलाई डम्पिङसाइट बनायो

    दमक : सरकारले दमक नगरलाई हरित नगर बनाउने योजनासहित अघि बढिरहँदा नगरपालिकाले भने वन क्षेत्र अतिक्रमण गरी फोहोर फाल्ने डम्पिङसाइटका रुपमा प्रयोग गरिरहेको छ। दमक १, २ र ३ वडा (साविक १ देखि ७ वडा) मा रहेको ३ सय ३१ हेक्टर क्षेत्रफल रहेको हंसेदुम्से सामुदायिक वन क्ष...

  • मातृभूमिबाटै लखेटिएका मातृभूमिलाई अगाध माया गर्ने स्रष्टा

    सन् १९९० को सुरुमै आमनेपालीभाषी भुटानीसँगै उनी पनि भारतको बाटो हुँदै रातारात छिरे नेपाली भूमिमा। पूर्वी नेपालको झापा र मोरङ जिल्लाका विभिन्न खाली स्थान र जंगल फडानी गरी बसे उनीहरू।  तात्कालीन भुटान सरकारले नेपालीभाषी भुटानीहरूमाथि गरेको अमानवीय, क्रूर...

  • झापामा बोर्डिङ छाडेर सामुदायिक विद्यालयमा भर्ना हुनेको घुइँचो

    दमक : विद्यालय शिक्षामा अंग्रेजीले प्राथमिकता पाउने क्रम बढिरहेका बेला झापाको ग्रामिण भेगका सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पठन-पाठन सुरु गरेका छन्। जिल्लामा सञ्चालित अधिकांश सामुदायिक विद्यालयहरुले पछिल्लो समय अंग्रेजी माध्यमबाट पढाउन थालेका हुन्। बजार...

  • बिरामी १० वर्षदेखि ओछ्यानमै, उपचार गर्दागर्दै परिवार 'सुकुम्बासी'

    दमक : झापाको शिवसताक्षी–३ का एक बिरामी उपचार खर्च अभावमा १० वर्षदेखि ओछ्यानमै थलिएका छन्। ४८ वर्षीय तेजप्रसाद घिमिरेलाई परिवारले उपचारका लागि बिभिन्न अस्पतालमा पुर्‍याए पनि डाक्टरहरुले उनको रोग पत्ता लगाउन सकेका छैनन्। उपचारका लागि लाखौं रुपैयाँ खर्च गर्...

  • वास्तविक मजदुरलाई छोएन मजदुर दिवसले

    दमक : आज १ सय २८ औं विश्व मजदुर दिवस मनाइरहँदा पूर्वी नेपालका वास्तिविक मजदुरहरुले अनविज्ञता जनाएका छन्। दैनिक ज्यालादारीमा काम गरेर खाने वास्तविक मजदुरहरुलाई यो दिवसले छुन सकेको छैन। खोलाको बगरमा बालुवा चाल्ने, गिटी कुट्ने तथा घर बनाउने वास्तविक मजदुरहरुलाई मजद...

  • मिरिकमा नेपाल र भारतका स्रष्टा एक ठाउँ

    मिरिक(भारत): नेपाल र भारतका स्रष्टाहरू शनिबार एकै थलोमा उभिए। पश्चिम बंगाल दार्जिलिङस्थित मिरिकको युथ होस्टेलमा उनीहरूले कविता वाचनसँगै नेपाली भाषा र साहित्यबारे गहन विमर्श पनि गर्न भ्याए। नेपाल लिटरेरी ग्रुप दमकले आफ्नो १२औँ शृंखला यस पटक भारतमा आयोजना ग&...

  • अन्तर्राष्ट्रिय धाविका मीरा राईले सुरु गरिन् कुखुरापालन

    दमक: विश्व प्रसिद्ध अल्ट्रा म्याराथन धाविका हुन् उनी। तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको एक दशक लामो सशस्त्र जनयुद्धकी एक योद्धा पनि हुन् उनी। तर लडाकु समायोजनसँगै उनी ‘अयोग्य लडाकु’ घोषित भइन्।  समयक्रममा उनी विश्वमै चर्चित धाविका बनिन्। विश्व...

  • २७ वर्षदेखि 'लीला'को पछि दौडिरहेका धरावासी

    नेपाली साहित्यमा उनका बारेमा नजान्ने, उनका कृति नपढ्ने र उनलाई मन नपराउने सायदै होलान्। विक्रमको चालीसको दशकदेखि नै नेपाली कविता, निबन्ध, कथा साहित्यमा जबरजस्त उपस्थिति जनाउँदै अाएका उनले दशकयता भने नेपाली उपन्यासमा सशक्त हस्तक्षेप गर्दै आएका छन्।  लामो ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]