छापा

आजका पत्रपत्रिकाका सम्पादकीय

जेठ २, २०७५

    काठमाडौं : सोमबार देखि लोडसेडिङ अन्त्य भएको घोषणा नेपाल जलविद्युत प्राधिकरणले गरेको छ। १५ वर्षअघि सुरु भएर दैनिक १८ घण्ठासम्म र वर्षा याममा समेत लोडेसेडिङ हुने गरेकोकोमा यसकाे विधिवत अन्य भएको भन्दै गोरखापत्रमा जलविद्युतमा आत्मनिर्भरता भन्ने सम्पादकीय छापेको छ। 
    त्यस्तै नयाँ पत्रिकाले लोडसेडिङको विदाई भन्ने सम्पादकीय लेखेको छ। 

    केही स्थानीय तहले आफ्नो कार्यक्षेत्र भित्र पर्ने भन्दै घरजग्गा र व्यवसाय करको दर बढाइसेको अवस्था छ भने भोलि प्रादेशिक सरकरहरुले लगाउन सक्ने नयाँ करले व्यवसाय सञ्चालन लागत बढाउन सक्ने जोखिम बढेको छ भन्दै करसम्बन्धी दोहोरो सोचाई भन्ने सम्पादकीय कारोबार दैनिकले लेखेको छ। 

    स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षले  स्थानीय तहमा दिनभरिको समय दिनु परेको भन्दै मासिक तलब लिने गरेको सन्दर्भमा जनप्रतिनिधि काममा ध्यान देऊ भन्ने अन्नपूर्ण दैनिकले सम्पादकीय छापेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]