१२ खरी पढेर वकिल!
मुगु : रारा कर्णाली पर्यटन वर्ष, २०७५ उद्घाटन समारोहस्थल रारा ताल छेउमा एक जना सेताजुंगे व्यक्ति देखिए। कालो कोट, शिरमा ढाका टोपी। चिटिक्क परेका उनको उमेर ढल्किसकेकाे लाग्छ। चुरोट तानिरहेका उनलाई एक जना अधवैँसेले पच्छयाइरहेका थ...