विश्व

डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्त्वपूर्ण दस्तावेजमा हस्ताक्षर

जेठ २९, २०७५

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच एक सहमतिपत्रमा हस्ताक्षर भएको छ।

    कोरियाली प्रायद्वीपमा शान्ति स्थापना र परमाणु हतियार मुक्त बनाउने विषयमा हस्ताक्षर भएको बताइएको छ।

    दुवैबीच भएको हस्ताक्षरपछि ट्रम्पले छलफल कसैले पनि नसोचेको उपलब्धिपूर्ण भएको बताए।

    किम जोङ उनले विगतलाई पछाडि छोड्दै नयाँ सुरुवातका लागि हस्ताक्षर भएको बताएका छन्। उनले यो हस्ताक्षरले विश्व शान्तिका लागि नयाँ सुरुवात भएको बताए।

    ट्रम्पले यो प्रक्रिया धेरै छिटो छिटो भएको बताए। ट्रम्पले दुई नेताबीच धेरै महत्वपूर्ण विषयमा हस्ताक्षर गरिएको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]