समाज

तीव्र गतिको मोटरसाइकल रूखमा ठोकिँदा चालकको मृत्यु

असार ६, २०७५

    नवलपरासी : पश्चिम नवलपरासीको पाल्हिन्नदन गाउँपालिका-४ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

    पाल्हीदेखि परासी आउने सडकको लोहरौलीमा बिहान ६:५० बजेको समयमा यु पी ५६ जेड ०४०१ को मोटरसाइकल सडक छेउको रूखमा ठोकिँदा पाल्हिन्नदन-४ का वर्ष २२ का सिकिन्दर कुर्मीको मृत्यु भएको गेर्मी चौकीका इन्चार्ज सन्तोष रायमाझीले जानकारी दिए।

    मोटरसाइकल तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। मृतक कुर्मीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल परासी लगिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]