फिचर : फोटो फिचर

पाँच दशकअघिका नेपालका पुल

असार ९, २०७५

    काठमाडौं : नेपालमा धेरै खोलानाला छन्। यी खोलानाला तर्न झोलुङ्गे पुलहरु बनाइएका छन्। तर, ती आधुनिक झोलुङ्गे पुल निर्माणको प्रविधि नेपालमा भित्रिनुअघि पनि परम्परागत रुपमा काठ, बाँसका साँघु बनाइन्थे।

    झोलुङ्गे पुल पनि अहिलेका जस्तो सुरक्षित र व्यवस्थित थिएनन्। यस पटकको पुरानो नेपाल स्तम्भमा सन् १९६४ देखि १९७४ का बीचमा खिचिएका तस्वीर प्रस्तुत गरिएको छ। 

    सोलुखुम्बु, सन् १९७४

    स्याप्रुबेंशी, रसुवा, सन् १९७३

    गुल्मी, सन् १९६७

    दिपायल, सन् १९६८

    लुक्ला, सोलुखुम्बु, सन् १९६८

    पोखरा, कास्की, सन् १९६८

    मेलम्ची, हेलम्बु जाने बाटोमा, सन् १९७३

    रारा, मुगु, सन् १९७४

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]