समाज

पैनीमा डुबेर झापामा एकको मृत्यु

साउन २६, २०७५

    भद्रपुर : पैनीमा जमेको पानीमा डुबेरमा शनिबार एकजना व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका ३ निवासी तोले कान्छा भनेर चिनिने ६० वर्षीय तीलबहादुर राईको मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगुले जानकारी दिए। 

    उनका अनुसार घरनजिकै रहेको बालडुग्रा पैनीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनलाई डुबेकै अवस्था मृत भेटिएको प्रहरी निरीक्षक जवेगुले बताए। मृतक राईको एउटा खुट्टा छोटो र एउटा हात चल्दैनथियो। यता, घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]