अर्थ

गण्डकीको बजेट ३२ अर्ब १३ करोड ४७ लाख, सांसदलाई २/२ करोड (पूर्णपाठ)

असार १, २०७६

    पोखरा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७  को लागि गण्डकीको ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गत वर्षको भन्दा झण्डै ८ अर्ब रुपैयाँ धेरै बजेट ल्याएका हुन्।

    जसमध्ये चालुतर्फ रू १२ अर्ब २८ करोड  ५७ लाख ७२ हजार  र  पुँजीगततर्फ रू १९ अर्ब ८४ करोड  ९० लाख रहेको छ। पर्यटन, कृषि, भौतिक पुर्वाधार, युवा स्वरोजगार, बैदेशिक अनुदान सहयोग लगायतका विषय बजेटमा समेटिएको छ। त्यस्तै प्रत्यक्ष निर्वाचित सांसदलाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ। बजेटमा संसदका लागि पनि करोड छुट्याइएको छ।

    बजेटको पूर्णपाठ :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]