सन्तोष अधिकारी

  • गण्डकी प्रदेशका ११ जिल्लामा यसरी हुँदै छ नेकपाको एकता

    पोखरा : माओवादी केन्द्र र नेकपा एमालेको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश र जिल्ला तहका संगठनको एकताको प्रक्रिया भदौ पहिलो हप्ता टुंग्याउने तयारी थालेको छ। अन्य प्रदेश र जिल्लाहरू जस्तै गण्डकी प्रदेशमा पनि नेकपाको एकता प्रक्रियाको थालनी गरिएको ...

  • ९३ वर्षमा नागरिकता पाएकी मायादेवीको कथा…

    गोरखा : पालुंटार नगरपालिका ४ की ९३ वर्षीया वृद्धाले घरमै नागरिकता पाएकी छन्। शारीरिक र मानसिक रूपमा समेत समस्यामा परेकी माया देवीले बिहीबार घरमै नागरिकता पाएकी हुन्। उनलाई बुहारी धनकुमारीको अग्रसरतामा जिल्ला प्रशासन कार्यालयले नागरिकता उपलब्ध गराएको हो। जिल्ला प्र...

  • शहीद परिवार पढ्ने स्कुल भद्रगोल, राजनीतिकरण भयो भन्दै विद्यार्थी आन्दोलित

    पोखरा : पोखरा महानगरपालिका–१४ स्थित मझेरी पाटनमा रहेको शहीद स्मृति आवसीय विद्यालयमा सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीका तर्फबाट शहीद, घाइते र बेपत्ता भएका परिवारका छोराछोरी मात्रै पढ्छन्।   तत्कालीन नेकपा माओवादीको सरकार हुँदा २०६६ सालमा स्था...

  • गण्डकी प्रदेश सरकारको उपस्थिति हरेक जिल्लामा, यी जिल्लामा यी कार्यालय

    पोखरा  ः प्रदेश सरकारले आफू मातहत रहने गरी विभाग र निर्देशनालयहरू स्थापना गर्ने भएको छ। संघीय सरकारबाट स्वायत्तता पाएसँगै आफूअनुकूलका कार्यालय खोल्ने अधिकार प्रदेश सरकारमा पुगेको थियो। सोहीअनुसार आफ्नो उपस्थिति प्रदेशका सबै जिल्लामा गराउने भन्दै गण्डकी प्रदेश सरक...

  • थिति बसाल्ने हेड सर

    गोरखा : उनी केही वर्षदेखि गोरखा नगरपालिका- ८ को सरस्वती माध्यमिक विद्यालय आहालेका प्रधानाध्यापक ('हेड सर') हुन्। उनी अर्थात् पुरुषोत्तम भट्टराई जहिलेदेखि 'हेड सर' भए, त्यसबेलादेखि नै त्यो विद्यालय जिल्लाको सामुदायिक विद्यालयमा सधैँ उत्कृष्...

  • 'बारपाक सडक कालोपत्रे' प्रधानमन्त्री ओलीको भाषणमै सीमित, तीन वर्षमा हालत उस्तै

    गोरखा : गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकसम्म जाने सडक कालोपत्रे हुन्छ भनेर प्रधानमन्त्री केपी ओलीले बारपाकमै पुगेर घोषणा गरेको तीनवर्ष पूरा भएको छ। त्यतिबेला पनि प्रधानमन्त्री रहेका ओली अहिले पनि प्रधानमन्त्री नै छन्। भूकम्पको पीडामा रहेका बारपाकीलाई सान्त्वना दि...

  • शवभित्र सर्प र भ्यागुता छ भनेर चिर्ने व्यक्ति पक्राउ

    गोरखा : धार्चे गाउँपालिका ६ स्थित काशीगाउँका भीम गुरुङको शवलाई काट्ने र महिलामाथि बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने रोशन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। मीनकुमारी गुरुङको जाहेरीको आधारमा प्रहरीले रोशनलाई पक्राउ गरेर मुद्दा चलाएको छ। शनिबार पक्राउ परेका गुरुङको...

  • द्वन्द्वमा खुट्टा गुमाएका भीम बने पहिलो पारा स्विमिङ खेलाडी

    गोरखा : गोरखा नरपालिका- ३ रातमाटेमा सामान्य किसान परिवारमा जन्मिएका एक युवा, जसले सानो छँदा गाउँका हुनेखाने भनेर कहलिएका परिवारका छोराहरू आर्मीमा जागिर खाएको, बेलाबेलामा छुट्टीमा गाउँघरमा आउँदा क्यासेटको चक्का हालेर घनघनी क्यासेट घन्काउँदै आएको देख्दा...

  • गण्डकी प्रदेशको उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार

    गोरखा : रस्साकस्सीकै बाबजुत प्रदेशको नाम गण्डकी राखेको प्रदेश ४ ले राजधानी भने सर्वसम्मत पारित गर्‍यो। अहिले गण्डकी प्रदेश सरकार प्रदेशको लोगो कस्तो बनाउने भन्ने ध्यानमा छ। प्रदेश सरकारले सार्वजनिक सूचनै जारी गरेर उत्कृष्‍ट लोगो बनाउनेलाई पुरस्कारको व्‍यवस्थासम...

  • श्रीमानले घर निकाला गरेपछि बाख्राको खोरमा बास

    गोरखा : चाउरी परेका गाला। अगाडिका दुईवटाबाहेक सबै दाँत झरेका। उमेर ७० टेकेकी। साथी भन्नु बाख्राका पाठाहरू।  तीन वर्ष पूरा भयो उनी बाख्राको खोरमै पकाएर, खाएर तिनै बाख्राको साथमा सुत्न थालेको। उनी आफूलाई खान लाउन तिनै बाख्राको माउ पाठा बिक्री गरेर ज...

  • बोक्सीले बिरामीको पेटमा छेपारो, सर्प र भ्यागुतो हालेको भन्दै शव काटियाे

    गोरखा : गत साउन १० गते जिल्लाको धार्चे गाउँपालिका- ६ स्थित काशीगाउँका ५२ वर्षका भीमकुमार गुरुङको मृत्यु भयो। उनको मृत्यु भएपछि गाउँका दुई जना ५५ वर्षकी आमा र २९ वर्षकी छोरीलाई गाउँकै रोशन गुरुङलगायतको समूहले बोक्सीको आरोप लगाए। ‘भीमकुमारको १० गत...

  • नेत्रबहादुरलाई अमेरिका यही, जापान पनि यही

    गोरखा : चर्चित लोकदोहोरी गायक पशुपति शर्माको एउटा लोकप्रिय गीत छ, ‘मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई बेलायत नि यै… नेपाली पाखा पखेराहरूमा पछिल्लो समय निकै गुन्जने गीत हो यो। विदेशी भूमिमा होइन नेपाली भूमिमै केही गर्न...

  • डा. केसीसँग वार्तामा बस्न तयार छौँ : प्रवक्ता श्रेष्ठ

    गोरखा : नेपाल कम्युनिस्‍ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको स्वास्थ्य र शिक्षामा देखिएको विकृति अन्त्य गर्न सरकार गम्भीर रहेको बताएका छन्। पुष्पलाल स्मृति दिवसमा सहभागी हुन गोरखा आइपुगेका श्रेष्ठले पत्रकार सम्मेलनमा स्वास्थ्य र शिक्षालाई राष्ट्रियकरण गर्नुपर्ने घुम...

  • पहिरोको कहर : जुन घरले भेट गरायो, त्यसैले छुटायो

    गोरखा : सन्तोष कुँवर र सरु कुँवरको भेट तीन वर्षअघि भएको थियो। शहीद लखन गाउँपालिका–६ घैरुङको अँधेरीमा रहेको मावली आउजाउ गर्दा सरुको त्यहीँ क्षेत्रका सन्तोषसँग भेट भयो। भेटपछि उनीबीच प्रेम झाँगियो। यसलाई उनीहरुको परिवारले स्वीकार गरेको थिएन। तर, परिवारको स्व...

  • गोरखाका नागरिक समाजको प्रश्न : गंगामायाका अर्का छोरा नुरप्रसाद खोइ?

    गोरखा : आफ्ना छोराको हत्यारालाई सजायको माग गर्दै अनशन बसिरहेकी गंगामाया अधिकारीका अर्का छोरा नुरप्रसाद अधिकारी सम्पर्कबाहिर रहेको वर्षौंपछि खोजी गर्न नागरिक समाजले आवाज उठाएका छन्। भाइ कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै चितवन जिल्ला अदालतमा कि...

  • गोरखामा जिपको दादागिरी : चढ्यो कि हजार !

    गोरखा : हिउँदयाममा फ्याट्टफुट्ट चल्ने ग्रामीण कच्ची सडकमा जिपको दादागिरी वर्खायाम लागेसँगै सुरु भएको छ। रुट पर्मिट नभएका ती जिपहरू विनाअबरोध निर्धक्क जिल्लाको भच्चेक-भालुस्वाँरा सडक क्षेत्रमा गुड्छन्। विशेष गरी १२ किलो क्षेत्रबाट जिपहरू ग्रामीण सडकका लाग...

  • पर्मिटविना सवारी सञ्चालन, प्रहरीले नै बुझाउँछ दुर्घटनाको झुटो विवरण

    असार : सरकारले सिन्डिकेटको अन्त्य गरेको घोषणा गर्‍यो तर यात्रुले सास्ती पाउन रोकिएको छैन। रुट पर्मिट नै नभएको ग्रामीण सडकमा जोखिम मोलेर सवारी सञ्चालन भइरहेका छन्। ‘जिल्लाबाट गोरखा-काठमाडौ, गोरखा-चितवन, गोरखा-पोखराबाहेक अन्त कतै पनि रुट पर्मिट छैन&rsquo...

  • दुईतिहाइले गर्‍यो न्वारान, प्रदेश ४ को नाम जुर्‍यो गण्डकी

    गोरखा : प्रदेश ४ को नाम गण्डकी भएको छ। शुक्रबार बसेको प्रदेश ४ को प्रदेशसभा बैठकको दुईतिहाइ बहुमतले प्रदेश ४ को नाम गण्डकी राख्ने टुंगो लगाएको हो।  प्रदेशको नाम सहमतिमा टुंगो लगाउने प्रदेश सरकारले कसरत गरे पनि अन्त्यमा मतदान गरी प्रदेशको नाम टुंगो लगाइएको हो ...

  • प्रदेश ४ को नाम गण्डकी!

    गोरखा : प्रदेश-४ को नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश-४ को संसदीय दलले प्रदेशको नाम गण्डकी राख्ने निर्णय गरेको छ। प्रदेशको नामका विषयमा मंगलबार बसेको सांसद बैठकमा नेकपाका सांसदहरूले आन्तरिक तयारी नपुगेको भनेपछि बैठक नै स्थगित भएको थियो। प्रदेशको नामको वि...

  • बढाइयो प्रदेश ४ का सांसदको भत्ता

    गोरखा : प्रदेश ४ का सांसदले नियमित पाउँदै आएको भत्ता बढ्ने भएको छ। बुधबार बसेको प्रदेश-४ को सरकारको बैठकले सांसदलाई नियमित दिँदै आएको बैठक भत्तामा थप गरेर यातायात खर्चको व्यवस्था गरेको हो। यसअघि बैठक भत्ता सातसय ५० बुझ्दै आएका सांसदले अब थप सातसय ५० रुपैँया भ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]