समाज

अभिनेत्री करिश्मा मानन्धर तीन जीपीएसहित उत्तीर्ण

असार १२, २०७६

    काठमाडौं :  यो वर्षको एसइई परिक्षामा सहभागी अभिनेत्री करिश्मा मानन्धर तीन जीपीए नम्बरसहित उत्तीर्ण भएकी छन्।

    नेपाली चलचित्रमा लामो सयम खेलेपछि करिश्मा आठ कक्षामा भर्ना भएकी थिइन् । उनले मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलबाट पुन:अध्ययन थालेर एसइई दिएकी थिइन्। 

    करिब तीन दशक भन्दा लामो समय नेपाली सिने क्षेत्रमा बिताएकी मानन्धरले डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयबाट एसइई दिएकी थिइन्।  यो वर्ष ४ लाख ५० हजार २७५ परीक्षार्थी एसइईमा सहभागी भएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]