समाज

५२० जना नयाँ असईले पाए जिम्मेवारी (को–कहाँ पुगे)

असार १३, २०७६

    काठमाडौं : जनपद प्रहरीमा भर्खरै नियुक्त भएका ५ सय २० जना प्रहरी सहायक निरीक्षक (असई) को देशका विभिन्न क्षेत्रमा पठाएकाे छ।  

    नेपाल प्रहरीको प्रहरी प्रधान कार्याल मानवस्रोत तथा प्रशासन विभागले असार ११ बाट सबै सेवा सुविधा पाउने गरि  देशका विभिन्न जिल्लामा पदस्थापन गरेको हो।

    असार ११ गतेको प्रहरी नायब महानिरीक्षको निर्णय अनुसार उनीहरुलाई कार्यक्षेत्रमा खटाइएकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    नेपाल प्रहरीले २०७५ साल असोज १५ गते असई पदका लागि दरखास्त आव्हान गरेको थियो। त्यसमध्ये ५२१ जना उर्तिण भएका थिए। 

     

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]