समाज

आजदेखि पठाओमा ट्याक्सी सेवा

साउन २४, २०७६

    काठमाडौं :  आजदेखि पठाओले ट्याक्सी सेवा सुरू गर्ने भएको छ। पठाओले मोटरसाइकलबाट सेवा दिंदै आएको थियो अब ट्याक्सी सेवा पनि बिस्तार गर्न लागेको हो।

    हालसम्म १ सय ५० ट्याक्सीले पठाओमा आवद्ध हुन निवेदन दिइसकेका छन्। हालसम्म पठाओको ५ लाख एप्स डाउनलोड भइसकेका छन्।

    ट्याक्सी सेवाको लागि १ सय रुपैयाँ सेवा शुल्क लाग्ने र त्यसपछि यात्रुले नेपाल सरकारले तोकेबमोजिम भाडा तिर्नुपर्ने छ। सेवा शुल्कको पैसा तिरपेछि यात्रुले जुनसुकै ठाउंमा एपमार्फत ट्याक्सीलाई बोलाउन सक्नेछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]