समाज

आगलागी पाँच लाख बराबर क्षति

असोज २४, २०७६

    दाङ :   एक पसलमा आगलागी हुदाँ करिब ५ लाख बराबरको क्षति भएको  छ।

    तुलसीपुर १६ लक्ष्मीपुरमा प्रकाश खडकाले संचालन गर्दै आएको रिफेस जनरल स्टोरमा  राती साढे १२ वजेतिर  बिद्युत तार सर्ट भई आगलागी हुदा पसल भित्र रहेका सम्पुर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

    प्रहरीले दिएको जानकारी अनुसार पसलमा रहेको रिचार्ज कार्ड १२ हजार,नगद २५ हजार सहित अन्य सामान सहित करिब ५ लाख बराबरको क्षेति भएको छ । स्थानिय बासी र प्रहरीको सहयोगमा आगो करिब साढे १ बजे तिर नियन्त्रणमा लिएको  प्रहरीले बताएको छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]