समाज

कतारको जहाजमा चरो ठोक्कियो, उडान रद्द

पुस ४, २०७६

    काठमाडौं : काठमाडौंबाट दोहाका लागि उड्न लागेकफ कतार एयरवेजको जहाजमा चरो ठोक्किएको छ। त्रिभुवन विमानस्थलबाट शुक्रबार राति ९ बजे उड्ने तयारीमा रहेको कतार एयरवेजको उडान नम्बर क्युआर ६५१ को जहाजमा चरा ठोक्किएपछि उडान रद्द भएको हो। 

    धावनमार्गमा रहेको जहाजमा चराले हानेपछि मर्मतका लागि भन्दै उडान रद्द गरेर यात्रुलाई फर्काइएको हो। चरा ठोक्किएपछि भएको क्षतिबारे विस्तृत जानकारी आएको छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]