समाज

सवारी ज्यान मुद्दामा बाराका गाउँपालिका अध्यक्ष पक्राउ

पुस ६, २०७६

    बारा : सवारी ज्यान मुद्दामा बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत पक्राउ परेका छन्। सवारी ज्यान मुद्दामा फरार रहेका राउतलाई आइतवार पक्राउ गरिएको जानकारी बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बिकासराज खनालले दिएका छन्। 

    जिल्ला अदालत बाराले २०६३ साल भदौ २९ गते सवारी ज्यानमुद्दामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। त्यही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको जानकारी खनालले दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]