खेलकुद

एसीसी इस्टन रिजन : चीनविरुद्ध नेपालको पहिलो खेल

पुस ८, २०७६

    काठमाडौं : एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने ट्वेन्टी–२० इस्टर्न रिजन पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेल चीनविरुद्ध खेल्ने भएको छ। सोमबार सार्वजानिक खेल तालिकाअनुसार फेब्रुअरिमा प्रतिष्पर्धा हुनेछ छ।

    थाइल्याण्डमा हुने प्रतियोगिताको सार्वजनिक तालिका अनुसार समूह ए मा रहेको नेपालले २९ फेब्रुअरीमा चीनसँग खेल्नेछ। यस्तै १ मार्चमा थाइल्याण्ड र ३ मार्चमा नेपालले मलेसियासँग प्रतिष्पर्धा गर्ने छ।

    प्रतियोगितामा नेपालसहित आयोजक थाइल्याण्ड, भुटान, चीन, म्यानमार, हङकङ, सिंगापुर र मलेसियाले सहभागी हुने छन्। दुई समूहमा विभाजन गरेर खेलाइने
    प्रतियोगितामा शीर्ष स्थानमा रहने दुबै समुहका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्ने छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]