समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

पुस ८, २०७६

    हेटौंडा : बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धरान–चतरा सडकखण्डअन्तर्गत बागमती गाउँपालिका–७ लाला भित्तिमा सोमबार राति मोटरसाइकल दुर्घटनामा भएको हो। 

    झुरझुरेबाट फापरबारीतर्फ जाँदै गरेको बा ९९ प ३३३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा सोही वडाका २३ वर्षीय अमर घलानको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]