राजनीति

बाबुराम, महन्थ र उपेन्द्र अध्यक्ष भए, टुंगियाे भागबण्डा

जेठ २५, २०७७

    काठमाडौं : राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले पदीय भागभण्डा टुंग्याएका छन्।  

    अब दुई पार्टीको एकतापछि बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष, महन्थ ठाकुर केन्द्रीय समिति अध्यक्ष, उपेन्द्र यादव, केन्द्रीय समिति अध्यक्ष, अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता रहने सहमति भएर एकता पक्का गरेका हुन्।

    आज आइतबार दुबै पार्टीका शीर्ष नेताहरूबीच बालकुमारीस्थित पार्टी कार्यालयमा भएको छलफलमा तीन अध्यक्ष बनाएर पार्टी दर्ता गर्ने सहमति जुटेसँगै पार्टी एकता पक्का भएको। 

    निर्वाचन आयोगमा नाम दर्ताका लागि अहिले पदाधिकारीको नाम लैजाने तयारी भएको बताइएको छ। दुई पार्टीले एकतापछि जनता समाजवादी पार्टी राख्ने निर्णय गरिसकेका छन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]