कोभिड-१९ {अपडेट}

कोरोनाबाट थप एकको मृत्यु, मृतक संख्या २९ पुग्यो

फाइल फाेटाे
असार १५, २०७७

    काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ। 

    ललितपुरको स्टार अस्पतालमा मृत्यु भएका एक जना कोरोना संक्रमतिको मत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख खगेश्वर गेलालले जानकारी दिए।  ‘उनमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो। मृत्यु शनिबार राति भएपनि पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो’ प्रमुख गेलालले भने।  

    हाल उनको शव व्यवस्थापन गर्ने कार्य भइरहेको प्रमुख गेलालले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]