समाज

कोरोना संकटसँगै बाढी-पहिरोको विपत, बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक

असार २७, २०७७

    काठमाडौं :  बालुवाटारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बसिरहेको छ।

    एकातिर मुलुकमा कोरोना संक्रमणको संकट रहिरहेकै बेला पछिल्लो समय देशभर बाढीपहिरोका घटना बढिरहेपछि परिषद्को बैठक बसेको हो। बैठकमा प्रधानमन्त्रीसहित प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन्।

    बैठकले देशभर बाढी-पहिरोबाट भएको धनजनको क्षति,राहत तथा उद्धार र थप क्षति न्यूनीकरणका लागि रणनीति बनाउने अपेक्षा गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]