|

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन्। अल्पमतमा परे पनि प्रधानमन्त्रीले राजीनामा गर्ने सम्भावना नरहेको उनका निकट एमाले नेताहरु बताउँछन्।  

एमाले सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीलाई सबैतिरबाट संसदमा फेस गर्न सुझाव आएको जानकारी दिए। प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने संकेत उनले गरे। ज्ञवालीका अनुसार यसबारेको औपचारिक निर्णय भने मंगलबार साँझ बस्ने बैठकले गर्नेछ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.