|

काठमाडौं : सिन्धुपाल्चोको मेलम्ची बजारमा पहिरोले पुरिएर आठ जना बेपत्ता भएका छन्।

मेलम्ची नगरपालिका–११ मा आइतबार मध्यरातमा गएको पहिरोमा परेर आठ जना बेपत्ता भएको र एक जनाको जिवितै उद्दार गरिएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनलने  जनाकारी दिए। उनका अनुसार प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घरपहिरोले पुरिदा ८ जना बेपत्ता भएका हुन्। ति मध्ये दुई भारतीय नागरिक र अन्य वीरगञ्जका रहेका महर्जनकाे भनाइ  छ।

अहिले उद्दार जारी रहेको उनको भनाइ छ। यस बारे थप विवरण आउन बाँकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.