|

काठमाडौं‌- नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओली सरकार अल्पमतमा परेको छ। फेरि मुलुकको ध्यान संसदको गणितमा पुगेको छ। संसदमा कसको कति सिट छ त?

कांग्रेस– २०७
एमाले– १८२
माओवादी केन्द्र– ८२
राप्रपा नेपाल– २५
संघीय समाजवादी फोरम– १५
फोरम लोकतान्त्रिक– १४
राप्रपा– १२
तमलोपा– ११
सद्भावना– ५
नेकपा (माले)– ५
नेमकिपा– ४
तमसपा– ३
राष्ट्रिय जनमोर्चा– ३
नेकपा (संयुक्त)– ३
रामसपा– ३
अन्य साना दल– १९
निलम्बित–२
जम्मा– ५९५

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.