|

गायक सीताराम पोखरेलको छैटौँ एल्वम सम्मान-२ सार्वजनिक भएको छ। एसियन म्यूजिकले उत्पादन गरेको एल्वमको 'आखाँभरी रंगीन सपना'  बोलको म्यूजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो।

स्व. दिपक कौडन्य को शब्दमा किरण कडेंल संगीत भरेका छन्। गायक स्वयम र सुप्रिया कटवालको अभिनय रहेको उक्त म्यूजिक भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन्।

उक्त म्युजिक भिडियो मंगलबारबाट विभिन्न टेलिभिजन र युटुवमा हेर्न पाइने गायक पोखरेलले  जानाकारी दिए। 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.