काठमाडौं : उपत्यकामा कोरोनाको सङ्क्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले संक्रमण भयावह हुन नदिन निषेधाज्ञालाई कडाइ गर्दै आएको छ। निषेधाज्ञा जारी भएपछि उपत्यकामा सवारीको चाप छैन्। सफा चट् भएकाे छ कतै कोलाहल पनि छैन्।
यसै समयमा काठमाडौंको स्वयम्भूबाट सहकर्मी शिला तिम्सिनाले फोटोमा कैद गरेको उपत्यका
तपाईंको ईमेल गोप्य राखिनेछ ।