|

काठमाडौं :  काठमाडौं शान्तिनगरको वानेश्वर क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारी (प्रचण्ड) ले शनिबार दिउँसो तलाबन्दी गरेको छ। तालाबन्दीका कारण क्याम्पस प्रमुख डा. घमानसिंह खड्का कार्यालिभत्रै थुनिएका नेविसंघ वानेश्वर इकाइका कार्यबाहक सभापति करुण रेग्मीले जानकारी दिए।

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड)ले नेविसंघ र क्याम्पस प्रशासन मिलेर फर्जी विद्यार्थी भर्ना गरेर अनियमितता गरेको आरोप लगाउँदै तालाबन्दी गरेका हुन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.