|

नेपालगन्ज : नेपालगन्जस्थित भेरी नर्सिङ क्याम्पसमा बुधबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भएको छ। क्याम्पसमा १७७ जना विद्यार्थी रहेका छन्। विहान धेरैजसो विद्यार्थी मतदानका लागि आएका थिए। दिउँसो २ बजेसम्म मतदान सकिने र रातीसम्म नतिजा आउने निर्वाचन अधिकृत तुलसा सुनारले बताइन्। ‘रातिसम्म नतिजा बाहिर ल्याउने तयारी छ,’ सुनारले भनिन्।

हेर्नुस् फोटोहरु

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.