|

नेपालगञ्ज : बाँकेमा उपचाररत दाङका दुई जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर ९ बनगाउँका ६७ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा राति ११ बजेर ५० मिनेटमा र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाका ६८ बर्षीय पुरुषको राति १ बजेर ४० मिनेटमा कोहलपुरमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।

योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके गएका ४६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.