|

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको उपचार गर्ने मुख्य अस्पताल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले अबदेखि पुनः नन-कोभिडका बिरामीको उपचार समेत गर्ने भएको छ।

नेपालमा पहिलोपटक कोरोना संक्रमितको उपचार गरेको टेकु अस्पतालले संक्रमित बढ्दै गएपछि अस्पतालमा आउने अन्य सरुवा रोगका बिरामीको उपचार नगरी कोरोना संक्रमितको मात्रै उपचार गर्दै आएको थियो।

अस्पतालले आउँदो आइतबारदेखि नन-कोभिड सेवा सञ्चालन गर्ने जानकारी दिएका छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.