|

काठमाडौं : सरकारले करारमा ४७  हजार कर्मचारी मागेको छ।

राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्यांक विभागले एक सूचना जारी गरी २०७८ को राष्ट्रिय जनगणनाको तथ्यांक संकलनको लागि कर्मचारी माग गरेको हो।

सूचना प्रकाशित भएको मितिबाट ६० दिन भित्रमा इच्छुक नेपालीले विभागमा दरखास्त आह्वान गर्न सकिने विभागले जनाएको छ।

विभागले सुपरीवेक्षक पदमा आठ हजार र गणक पदमा ३९ हजार कर्मचारी मागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.