|

काठमाडौं : आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र केन्याबीचको दोश्रो खेल कीर्तिपुर मैदानमा भइरहेको छ। खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। केन्याले ४६.१ ओभरमा अलआउट हुँदै १ सय ५५ रन जोडेको छ। अघिल्लो खेलमा पराजय बेहोरेको नेपाल दोश्रो खेलमा जित्नैपर्ने दबाब छ। नेपाली टोलीको हौसला बढाउन दर्शकहरु पनि उल्लेख्य संख्यामा उपस्थित छन्।

हेर्नुस् फोटोहरु 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.