श्रीलंका र बंगलादेशबीचको दोस्रो तथा अन्तिम टेष्ट कोलम्बोमा बुधबार हुँदैछ। खेल नेपाली समय अनुसार बिहान सवा दश बजे सुरु हुँदैछ।
पहिलो टेष्टमा फराकिलो हार बेहोरेको पाहुना टोली बंगलादेशले दोस्रो टेष्टमा जित निकालेर बराबरी गर्ने योजनामा छ। टेष्टपछि बंगलादेशले श्रीलंकासंग तीन म्याचको एकदिवसीय र दुई म्याचको ट्वान्टी ट्वान्टी श्रृंखला हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।