|

२०२१ मा बहुप्रतिक्षित बलिउड चलचित्र मानिएको  '८३' रिलिज हुने भएको छ।

क्रिकेटर कपिलदेवको क्रिकेट करियरमा  बनेको उक्त फिल्म जून ४, २०२१ मा रिलिज हुने भएको हो।

फिल्मका निर्देशक कबीर खानले इन्स्टाग्राम र फ्यान मार्फत फिल्मको पोस्टर सार्वजनिक गरेका छन्।

 फिल्म एकै साथ हिन्दी, तमिल, तेलगु, कन्नड र मलयालम जस्ता भाषाहरूमा रिलिज हुनेछ।

फिल्ममा रणवीर सिंह पूर्व कप्तान र महान आलराउन्डर कपिल देवको भूमिकामा खेल्नेछन्। दीपिका पादुकोण फिल्ममा कपिल देवकी पत्नीको भूमिकामा देखिने छिन्।

दुई जोडी विवाहपछि एकसाथ पर्दामा देखिन लागेका हुन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.