|

काठमाडौं : गायिका रविना परियारले हावा डाडैमा बोलको लोक गीत बजारमा ल्याएकी छिन्। 

गायनमा उनलाई सन्देश रिजालले साथ दिएका छन्। गीतमा निर्मल परियारको शब्द र सूर्यमणि आचार्यको संगीत रहेको छ। गीतको म्युजिक भिडियोमा करिष्मा ढकाल र सन्जिव ठकुरीको अभिनय देख्न पाइनेछ। 

गीतमा युवा पुस्ताको मायाप्रेम र धोकाको विषयवस्तु समेटिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.