|

काठमाडौं : भायानेटले एक रूपैयाँमा सेट-अप बक्सको अफर ल्याएको छ।

यस अफरअन्तर्गत ग्राहकहरुले अब भायानेटको १ वर्षको इन्टरनेट लिँदा भायाटिभीको सेटअप बक्स मात्र १ रुपैयाँ शुल्‍कमा प्राप्त गर्नेछन्। यसैगरी १ महिनाको इन्टरनेट लिँदा भायाटिभीको सेटअप बक्सको मूल्य एक हजार पर्नेछ भने ३ महिना र ६ महिनाको इन्टरनेट लिँदा भायाटिभीको सेटअप बक्सको मूल्य ५००

पर्ने पनि कम्पनीले जनाएको छ।​भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्युनिकेशन सोलुशनप्रदायक कम्पनी हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.