|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षको गण्डकी प्रदेश कमिटीले आजका लागि तय गरेको प्रदेश स्तरिय कार्यकर्ता भेला स्थगित गरेको छ।

पोखराको अमरसिंह चौरमा आयोजना हुन लागेको उक्त भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका थियो।

तयारी नपुगेको भन्दै कार्यक्रम स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

आज स्थगित भएको कार्यक्रम पर्सी (१७ गते)का लागि सारिएको र भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने थापाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.