|

काठमाडौं : नेपाल टेलिकमको टेलिफोन सेवा तीन घन्टापछि सुचारु भएको छ। 

विहान ६ : ३० बाट ८ : ३० बजे सम्म सिस्टममा समस्या भएकाले नेपाल टेलिकममा फोन सेवा अवरुद्ध भएको र अहिले सेवा सूचारु भएको नेपाल टेलिकमका सम्पर्क अधिकारी तिलक शर्माले जानकारी दिए। 

उनले भ्वाइस सर्भिसमा समस्या आए पनि इन्टरनेट लगायतका सेवा सूचारु रहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.