|

सिरहा : सिरहा नगरपालिका–१३ मा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मंगलबार राति स १ त ३९७२ नम्बरको ट्रयाक्टर सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको सिरहा–१६ का २२ वर्षीय सुरज गोइतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.