|

काठमाडौं : सभामुख ओनसरी घर्तीमगरले त्रिवि शिक्षण अस्पतालमा ११ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीलाई भेटेकी छन्। बुधबार डा. केसीको अनशनस्थल पुगेर सभामुखले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्।

चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै डा. केसी आठौँपटक अनसन बसेका छन्। ११ दिनदेखि अनसन बसेका उनको स्वास्थ्यस्थित कमजोर बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.