|

नेपाल उद्योग वाणिज्य महासंघको म‌गलबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छा विजयी भएपछि उनका समर्थक र शुभचिन्तकद्वारा बधाई र शुभकामना दिने क्रम बढेको छ। निर्वाचनको झन्डै ७० प्रतिशत बराबर मतगणना हुँदासम्म गोल्छाको विजय पक्का भएको थियो। त्यसपछि उनले खुसीयाली मनाउन सुरु गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.