|

ताप्लेजुङ : फक्ताङलुङ गाउँपालिका–४ इखाबुका एक युवकलाई सात महिनादेखि साङ्लोले बाँधेर राखिएको छ।

घर छोडेर हिँड्न थालेपछि मानसिक बिरामी १९ वर्षीय सरोज लिम्बुलाई घरमै बाँधेर राखिएको हो। उपचारका लागि आर्थिक आभव भएकाले समयमै उपचार हुन नसकेको परिवारका सदस्यहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.